काठमाडौं प्रहरीको मास्क खै ? अभियान : १५ सयजना आधा घण्टा हाेल्ड

काठमाडौं : कोरोना भाइरसको संक्रमण बढ्दैजाँदा पनि मास्क नलगाउनेहरुमाथि काठमाडौं प्रहरीले कडाई गर्न थालेको छ।मास्क नलगाउनेलाई प्रहरीले सोमबार बिहानबाट नियन्त्रणमा लिन थालेको छ। काठमाडौं प्रहरी परिसरका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक अशोक बहादुर सिंहले मास्क नलगाउने करिव एक हजार पाँच सय बढीलाई नियन्त्रणमा लिएको जानकारी दिए। नियन्त्रणमा लिएकाहरुलाई आधा घण्टा होल्ड गरेर मास्क लगाउन लगाएर छोड्ने गरेको सिंहले बताए।‘कोरोनाले महामारीको रुप लिइसक्दा पनि मास्क नलगाएर हिँड्नेलाई सचेत गराउन प्रहरीले अभिय

सम्बन्धित सामग्री

तपाईंको मास्क खोइ अभियान फेरि सुरु

१४ पुस, काठमाडौं । ट्राफिक प्रहरीले ‘तपाईंको मास्क खोइ ?’ अभियान फेरि सुरु गरेको छ । यतिबेला काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीहरु मास्क खोइ लेखिएका सचेतनामुलक प्ले कार्ड बोकी सडकमा खटिन थालेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले कोभिड-१९ को सम्भावित जोखिमलाई ध्यान दिँदै नागरिकलाई सचेत गराउन ठाउँठाउँमा […]

उपत्यकामा ‘तपाईको मास्क खै?’ अभियान सुरु

२६ साउन, काठमाडौं। काठमाडौं उपत्यकामा बढ्दो कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि ट्राफिक प्रहरीले ‘तपाईको मास्क खै?’ सचेतना अभियान शुरु गरेको छ । अनिवार्य स्वास्थ्य मापदण्डको पालना गर्न र घर बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न ‘तपाईको मास्क खै?’ लेखिएको रिबनको प्रयोग गरी सचेतना अभियान शुरु गरेको हो । उक्त अभियानको ट्राफिक प्रहरी महाशाखाका एसएसपी […]

धरहराबाट सुरु भयो मास्क अभियान

काठमाडौं सुन्धारास्थित नवनिर्मित धरहरामा प्रकाश पारेर नेपालमा मास्क अभियान सुरू भएको छ।

धरहरालाई मास्क! : सुरु भयो साताव्यापी नेपाल मास्क अभियान

काठमाडौं : आजबाट मास्क सप्ताह शुरु भएको छ। कोभिड १९ विरुद्ध सबैलाई मास्क अनिवार्य लगाउन आग्रह गर्दै आजबाट साताव्यापी नेपाल मास्क अभियान शुरु गरिएको हो। सो अवसरमा आज साँझ धरहरामा समेत प्रोजेक्टरमार्फत नेपाल मास्क अभियानको ब्यानर देखाइएको थियो। कोभिड १९ को तेस्रो लहर शुरु हुन थालेको भन्दै त्यसबाट बच्नको लागि सबैलाई…

देशव्यापी मास्क अभियान सुरु

काठमाडौं : कोरोना भाइरस संक्रमण बढ्दै जाँदा सरकारले  नेपाल मास्क अभियान सुरु गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगतको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले सप्ताहव्यापी रुपमा अभियान सुरु गरेको हो। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले अभियानको शुभारम्भ गरेका छन्।‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने नारा सहित अभियान सुरु भएको छ।देशव्यापी रुपमा कोरोना भाइरसको बढ्दो

‘नेपाल मास्क’ अभियान आजदेखि सुरु

काठमाडौं । सरकारले कोरोना संक्रमण नियन्त्रण गर्न ‘नेपाल मास्क’ अभियान आज देखि सुरु गर्दैछ । मास्क लगाउने उपाय, महत्ववारे जनचेतना फैलाउने उद्देश्य राखिएको अभियान सुरु गरिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अभियानको आज औपचारिक उद्घाटन गरी दैनिक रुपमा जनचेतनमूलक सामाग्रीहरुको उत्पादन, प्रसारण जनचेतनामूलक सांगीतिक कन्सर्ट आदि विभिन्न कार्यक्रम गरी साताव्यापी रुपमा मनाइने कार्यक्रम […]

शनिबारदेखि मास्क अभियान सुरु

काठमाडौं, साउन २२ । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण नियन्त्रण गर्न शनिबारदेखि २९ गतेसम्म नेपाल मास्क अभियान सुरु गर्ने भएको छ । मन्त्रालयले शुक्रबार गरेको भर्चुयल पत्रकार सम्मेलन गरी संक्रमण नियन्त्रणका लागि जनचेतना फैलाउन देशव्यापी रुपमा मास्क अभियान कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिइयो । मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले जनस्वास्थ्यको मापदण्डमा कडाइ गर्न म पनि […]

नेपाल मास्क अभियान सञ्चालन गरिने

काठमाडौं।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रले कोरोना महामारी नियन्त्रणका लागि नेपाल मास्क अभियान सञ्चालन गर्ने भएको छ।निरन्तर बढिरहेको कोरोना संक्रमणलाई ध्यानमा राख्दै नियन्त्रण र संक्रमणलाई थप भयावह बन्न नदिन मास्क अभियान सञ्चालन गरिएको केन्द्रले जनाएको छ। सूचनामा कोभिड १९ को रोकथाम तथा नियन्त्रणमा जिम्मेवार बनाउन २३ साउनबाट देशव्यापी रुपमा अभियान सञ्चालन गरिन लागेको उल्लेख छ।

सुर्खेतमा बढ्दो संक्रमण रोक्न ‘तपाईँको मास्क खोइ?’ अभियान

काठमाडौं। बढिरहेको कोरोना संक्रमणलाई नियन्त्रणमा ल्याउने हेतुले सुर्खेतमा ‘तपाईँको मास्क खोइ?’ अभियान सुरु भएको छ। जिल्ला प्रशासन कार्यालयको संयोजनमा वीरेन्द्रनगरमा मंगलबारदेखी यो अभियान सुरु भएको हो। अभियानमा मास्क नभएकालाई निःशुल्क मास्क वितरण गर्ने र मास्क बिन पटक पटक हिँडडुल गर्नेलाई सय रुपैयाँ जरिवाना तिराउने गरिएको छ।

सरकारले ‘नेपाल मास्क अभियान’ सञ्चालन गर्दै

२० साउन, काठमाडौं । सरकारले साउन २३ देखि २९ गतेसम्म ‘नेपाल मास्क अभियान’ सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले मास्क लगाउने तरीकालाई व्यवस्थित बनाउनका लागि यो अभियान सञ्चालन गरिने बताए । ‘म पनि मास्क लगाउँछु र अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु,’ म जिम्मेवार […]