आइसिटी अवार्डको क्याटोगोरी बी र सीको नोमिनेसन दिने आज अन्तिम दिन, कसरी दिने अनलाइन आवेदन ?

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको क्याटोगोरी बी र सीका लागि शनिबार रातीसम्म अनलाइन नोमिनेसन (आवेदन) बुझाउन सकिने भएको छ । क्याटोगोरी बी अन्तर्गत प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड, पायोनियर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, आन्ट्रप्रेनर आइसिटी अवार्ड र वुमन आइकन आइसिटी अवार्ड विधा रहेका छन् ।  यस्तै...