पत्रकारलाई कोरोनाविरुद्धको खोप लगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं। सर्वोच्च अदालतले पत्रकारलाई कोरोनाविरुद्धको खोप लगाउन अन्तरिम आदेश दिएको छ। पत्रकार तथा अभिवक्ताद्वय लिलानाथ घिमिरे र विष्णुकुमार गिरीले पत्रकारका लागि खोप उपलब्ध गराउन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। डा. कुमार चुँडालको एकल इजलासले रिटमा सुनुवाई गर्दै अन्तरिम आदेश दिएको हो।

सम्बन्धित सामग्री

अशक्त नागरिकलाई घरमै पुगेर खोप दिन सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले ‘ज्येष्ठ नागरिक’लाई घर–घरमा पुगेर कोभिड–१९ विरुद्धको खोप सेवा दिन अन्तरिम आदेश दिएको छ । प्रवेश केसीले ज्येष्ठ नागरिकलाई खोपमा सहजता गर्न माग गर्दै दर्ता गरेको रिट निवेदनमा शुक्रबार न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले ‘ज्येष्ठ नागरिक’लाई घर–घरमा पुगेर कोरोनाविरुद्धको खोप सेवा दिन सरकारलाई अन्तरिम आदेश गरेको हो ।

पत्रकारहरुका लागि कोरोनाविरुद्ध खोपको व्यवस्था मिलाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, असार ७ । अग्रपंक्तिमा रही समाचार संकलन गर्ने पत्रकारहरूलाई प्राथमिकता दिई कोरोना भाइरसविरुद्धको खोप लगाउने आवश्यक व्यवस्था मिलाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । आइतबार न्यायाधीश कुमार चुडालेको एकल इजलासले पत्रकारहरुलाई प्राथमिकता दिई कोरोनाविरुद्धको खोप लगाउन व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो । अधिवक्ता लिलानाथ घिमिरेले पत्रकारहरुलाई खोप प्रदान गर्न […]

पत्रकारलाई कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले अग्रपंक्तिमा रही समाचार संकलन गर्ने पत्रकारहरूलाई प्राथमिकता दिएर कोरोना भाइरस (कोभिड- १९)विरुद्धको खोप लगाउने व्यवस्था मिलाउन आइतबार सरकारका नाममा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

पत्रकारलाई कोरोना खोप दिन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, ६ असार । पत्रकारलाई कोरोना भाइरस विरुद्धको खोप व्यवस्था गर्न सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश दिएको छ । न्यायाधीस कुमार चुडालको एक इजलासले आज जनसम्पर्कमा हुनुपर्ने पत्रकारहरुलाई प्राथमिकताका साथ पहिलो खोप लगाएका दोस्रो र पहिलो खोप नलगाएकालाई कोरोना खोप लगाउने व्यवस्था मिलाउन अन्तरिम आदेश दिएको हो । पत्रकारहरुलाई कोरोनाविरुद्धको खोप लगाउन माग गर्दै नेपाल […]

पत्रकारलाई कोरोनाविरुद्धको खोप लगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं : सर्वोच्च अदालतले पत्रकारहरुलाई प्राथमिकतामा राखेर खोप लगाउने व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।न्यायाधीश डाक्टर कुमार चुडालको एकल इजलासले अग्रपंक्तिमा रहेर समाचार संकलन गर्ने पत्रकारलाई पहिलो खोप लगाएकालाई दोस्रो खोप र खोप नपाएकालाई दुवै खोपको व्यवस्था गर्न आज अन्तरिम आदेश जारी गरेको हो।निवेदकको तर्फबाट अधिवक्ता लीलानाथ घिमिरे र विष्णु कुमार गिरीले बहस गरेका थिए। पत्रकार तथा अधिवक्ता घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर रिट दायर गर

पत्रकारलाई कोरोनाविरुद्धको खोप दिन सर्वोच्चको अन्तरिम आदेश

काठमाण्डाै – सर्वोच्च अदालतले अग्रपङ्क्तिमा खटिएर काम गर्ने पत्रकारलाई कोरोना भाइरसविरुद्धको खोपको व्यवस्था गर्न अन्तरिम आदेश दिएको छ । अर्थसन्सार डटकमका प्रधान सम्पादक तथा अधिवक्ता लीलानाथ घिमिरेले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश कुमार चुडालको इजलासले पत्रकारको पेसागत प्रकृति र परिस्थिति, जनसमुदायमा पुग्नुपर्ने र जनसम्पर्कमा हुनुपर्ने भएकाले विशेष परिस्थितिलाई मध्यनजर गरेर पहिलो खोप लगाएकालाई दोस्रो र पहिलो पनि नलगाएकालाई पहिलो डोज खोप दिन अन्तरिम आदेश दिएको हो । अन्तरिम आदेश दिनु नपर्ने कुनै...