काठमाडौं : प्रतिनिधिसभा विघटन विरुद्धमा परेका रिटको सुनवाइ आजबाट सुरु भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा अहिले सुनुवाइ भइरहेको हो। प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा आएका ३० वटा रिटमध्ये अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ जबराको इजलासमा भइरहेको हो।
बहसका क्रममा अधिवक्ता लोकेन्द्र ओलीले फेरि प्रतिनिधिसभा विघटन हुँदा गम्भीर संवैधानिक व्याख्या…