मन्त्रीहरूकाे जिम्मेवारी हेरफेर, विष्णु पाैडेललाई गृहसहित थप तीन मन्त्रालय

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूकाे जिम्मेवारी हेरफेर गर्नुभएकाे छ । रक्षा र परराष्ट्र मन्त्रालयकाे जिम्मेवारी प्रधानमन्त्री ओली आफैँले राख्नुभएकाे छ । अहिले अर्थ मन्त्रालयकाे जिम्मेवारी सम्हालिरहनुभएका विष्णु पाैडेलले थप उद्याेग, वाणिज्य तथा आपूर्ति; ऊर्जा, जलस्राेत तथा सिँचाइ र गृह मन्त्रालयकाे जिम्मेवारी पाउनुभएकाे छ ।त्यस्तै शिक्षा मन्त्रालय सम्हालिहरनुभएका कृष्णगाेपाल श्रेष्ठले थप वन तथा वातावरण; युवा तथा खेलकुद; श्रम, राेजगार तथा सामाजिक र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयक...

सम्बन्धित सामग्री

सांसदलाई गाइड गर्न रास्वपाका दुई उपसभापतिलाई जिम्मेवारी

२१ माघ, काठमाडौं । पार्टी र संसदलाई समन्वय गर्ने गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई उपसभापति डा. स्वर्णिम वाग्ले र डीपी अर्याललाई जिम्मेवारी दिएको छ । संसदमा पार्टीको तर्फबाट हुने प्रस्तुतीलाई थप प्रभावकारी बनाउने गरी दुई उपसभापतिले जिम्मेवारी पाएको सहप्रवक्ता मनिष झाले जानकारी दिए । ‘एक जनाले पार्टीको तर्फबाट सदनलाई कसरी हेर्नेबारे र अर्को उपसभापतिले […]

बागमतीका अर्थमन्त्रीलाई थप तीन मन्त्रालयको जिम्मेवारी

काठमाडौं,२ जेठ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आर्थीक मामिलामन्त्री तथा नेपाली कांग्रेसका बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामालाई थप तीन मन्त्रालयको जिम्मेवारी प्रदान गरेका छन् । शालिकराम जम्कट्टेल नेतृत्वको बागमती प्रदेश सरकारमा ५१ दिन अघिबाट मन्त्रीविहीन बनेका ५ रित्त मन्त्रालय मध्ये तीन मन्त्रालय लामालाई दिएका हुन् । बागमती प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता गोविन्दप्रसाद […]

मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई थप चार मन्त्रालयको जिम्मेवारी

काठमाडौं,२२ चैत । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले थप चार मन्त्रालयको जिम्मेवारी पाएका छन् । नेकपा एमाले प्रदेश सरकारबाट बाहिरिएपछि रिक्त चार मन्त्रालयमा मधेश प्रदेशका प्रदेशप्रमुख हरिशंकर मिश्रले नेपालको संबिधानको धारा १६९ को उपधारा (२)को खण्ड ‘क’ बमोजिम प्रदेशमा रिक्त गृह तथा सञ्चार, कानुन न्याय तथा प्रदेशसभा मामिला ,महिला बालवालिका युवा तथा खेलकुद र […]

दीपकलाई सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी

२९ साउन, काठमाडौं । साग स्वर्ण पदकधारी दीपक श्रेष्ठलाई राष्ट्रिय खेलकुद परिषद्ले थप जिम्मेवारी प्रदान गरेको छ । सहायक प्रशिक्षकमा कार्यरत श्रेष्ठलाई २०७९ साउन २६ गतेको सदस्य सचिवस्तरीय निर्णयानुसार समान श्रेणी, पद र सुविधा कायम रहने गरि सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदान गरिएको हो । आइतबार एक कार्यक्रमकाबीच तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन बिकले […]

‘सेनाले व्यावसायिक दक्षताका साथ थप जिम्मेवारी निभाउँदै आएको छ’

प्रधान सेनापति प्रभुराम शर्माले व्यावसायिक दक्षताका साथ सरकारले दिएको थप जिम्मेवारी नेपाली सेनाले निभाउँदै आएको बताउनुभएको छ । नेपाली सेनाको काठमाडौँ–तराई/मधेस दु्रतमार्ग सडक आयोजनाले आज आयोजना गरेको ‘केटिएफटि जर्नल भोलम दुई’ को विमोचन कार्यक्रममा उहाँले सेनाले विकास निर्माणका काममा पनि सहभागी भएर कतिपय योजना सम्पन्न गरिसकेको र कतिपय सम्पन्न गर्ने क्रममा रहेको उल्लेख गर्नुभयो । …

‘सेनाले व्यावसायिक दक्षताका साथ थप जिम्मेवारी निभाउँदै आएको छ’

काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्माले व्यावसायिक दक्षताका साथ सरकारले दिएको थप जिम्मेवारी नेपाली सेनाले निभाउँदै आएको बताएका छन् । नेपाली सेनाको काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सडक आयोजनाले आज आयोजना गरेको ‘केटिएफटि जर्नल भोलम दुई’ को विमोचन कार्यक्रममा उनले सेनाले विकास निर्माणका काममा पनि सहभागी भएर कतिपय योजना सम्पन्न गरिसकेको र कतिपय सम्पन्न गर्ने क्रममा रहेको उल्लेख […]

विप्लव नेतृत्वको नेकपाले खोस्यो थप दुई केन्द्रीय सदस्यको जिम्मेवारी

काठमाडौं २२ बैशाख । नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले दुईजना केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी विहिन बनाएको छ । पार्टीले केन्द्रीय सदस्यद्धय दीपक चलाउने र गुणराज लोहनीको केन्द्रीय सदस्यको जिम्मेवारी खोसेको हो । पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले जारी गरेको विज्ञप्तीमा उनीहरुले चलाउने र लोहनीले पार्टी फुटाउने, जनक्रान्ति विसर्जन गर्ने कार्य गरेकाले जम्मेवारी खोसेको […]

कांग्रेस सुधार्न मेरो काँधमा थप जिम्मेवारी आयो : कोइराला

'मलाई प्राप्त मतले कांग्रेस सुधारको प्रकृयालाई अगाडि बढाउने थप जिम्मेवारी मेरो काँधमा आएको छ ।', उनले भनेका छन् - 'मलाई प्रतिनिधि साथीहरुबाट प्राप्त ४० प्रतिशत मतले म भावविभोर भएको छु ।'

लुम्बिनी प्रदेशका मन्त्रीहरुलाई थप जिम्मेवारी दिइयो

लुम्बिनी प्रदेशका मन्त्रीहरुको थप जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री कुल प्रसाद केसीको सिफारिसमा मन्त्रिपरिषद्  हेरफेर र कार्य विभाजन भएको हो । जसअनुसार प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा ९ अनुसार यसअघि विना विभागीय मन्त्री बनेका अजय बहादुर शाहीलाई मन्त्री उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनाइएको छ । यस्तै सरकार प्रवक्ता समेत रहेको आर्थिक मामिला मन्त्री कृष्ण ध्वज खड्कालाई सहकारी मन्त्रालयको समेत थप जिम्मेवारी दिइएको छ । यस्तै शहरी विकास मन्त्री डिल्