कांग्रेस सुधार्न मेरो काँधमा थप जिम्मेवारी आयो : कोइराला
'मलाई प्राप्त मतले कांग्रेस सुधारको प्रकृयालाई अगाडि बढाउने थप जिम्मेवारी मेरो काँधमा आएको छ ।', उनले भनेका छन् - 'मलाई प्रतिनिधि साथीहरुबाट प्राप्त ४० प्रतिशत मतले म भावविभोर भएको छु ।'
नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले संविधानको रक्षा गर्ने जिम्मेवारी पत्रकारको काँधमा रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन काठमाडौँ शाखाको नवौँ जिल्ला अधिवेशनको आइतबार उद्घाटन गर्दै उहाँले कांग्रेसको नेतृत्वमा निर्माण भएको संविधानको रक्षा गर्ने जिम्मेवारी सञ्चारकर्मीको काँधमा भएको बताउनुभयो । “संविधानको रक्षाका लागि पत्रकारहरु लाग्नुहोस्”, उहाँले भन्नुभयो । उहाँले कांग्रेस पछिल्लो समय छियाछिया भएको …
काठमाडौँ – नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले संविधानको रक्षा गर्ने जिम्मेवारी पत्रकारको काँधमा रहेको बताएका छन् । नेपाल प्रेस युनियन काठमाडौँ शाखाको नवौँ जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै उनले कांग्रेसको नेतृत्वमा निर्माण भएको संविधानको रक्षा गर्ने जिम्मेवारी सञ्चारकर्मीको काँधमा भएको बताए । “संविधानको रक्षाका लागि पत्रकारहरु लाग्नुहोस्”, उनले भने । उनले कांग्रेस पछिल्लो समय […]
आमाको निधन भएपछि बाजुराको त्रिवेणी नगरपालिका– १ नेपाली टोलकी १० वर्षीया सुशीला नेपालीको काँधमा पाँच भाइबहिनीको लालनपालनको जिम्मेवारी आइपरेको छ । सबैभन्दा कान्छी बहिनी सृष्टि एक महिनाकी मात्रै छिन् । फोक्सो र मिर्गौलासम्बन्धी...
२७ कात्तिक, काठमाडौं । फौजदारी अभियोग लागेपछि सन्दीप लामिछाने नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट एक वर्ष नपुग्दै बाहिरिनुपर्यो । नेपाल क्रिकेट संघ (क्यान)ले मध्यक्रमका ब्याटर रोहितकुमार पौडेललाई टिम नेतृत्वको नयाँ जिम्मेवारी सुम्पिएको छ । नेपाली क्रिकेट इतिहासमा सबैभन्दा कान्छो कप्तान बनेका रोहितले सोमबारदेखि युएईसँग हुने एकदिवसीय अन्तर्राष्ट्रियदेखि आफ्नो जिम्मेवारी सुरु गर्नेछन् । त्यसो त गत […]
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले उच्च शिक्षा सुधारको जिम्मेवारी विश्वविद्यालयको काँधमा रहेको बताएका छन् । मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा सुर्खेतमा उनले दक्ष जनशक्ति उत्पादन गरी मुुलुकलाई समृद्धिको मार्गचित्रमा डो¥याउने दायित्व विश्वविद्यालयको रहेको बताए । विश्वविद्यालयका सह–कुलपतिसमेत रहेका मन्त्री पौडेलले सरकारले तीनै तहका शिक्षा प्रणालीलाई कानूनी, शिक्षण सिकाइ र भौतिक सुधारको प्रयत्न गरिरहेको बताए । “माध्यमिक, उच्च शिक्षा र व्
काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले नेपाली कांग्रेसको काँधमा फेरि महत्वपूर्ण जिम्मेवारी नेपाली जनताले सुम्पेको बताएका छन्। पार्टीको १४ औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै महामन्त्री खड्काले ६ महिना पछि मुलुकमा हुने स्थानीय चुनाव, प्रदेशको चुनाव तथा संघीय चुनावमा नेपाली कांग्रेसलाई फेरि बहुमतको पार्टी बनाउनु पर्ने बताए। नेपाली काँग्रेसको काँधमा फेरि एकपटक संविधानको संरक्षण र सुरक्षा […]
१० कात्तिक, काठमाडौं। नेपाल तरुण दलका अध्यक्ष जित जङ्ग बस्नेतले मुलुकलाई आर्थिक विकाससहितको समृद्धिको बाटोमा लैजाने जिम्मेवारी युवाको काँधमा रहेको बताएका छन् । बुधबार तरुण दलको ६८ औं स्थापना दिवसका अवसरमा शुभकामना दिँदै अध्यक्ष बस्नेतले युवाहरुको योगदानकै कारण मुलुकमा राजनीतिक परिवर्तन सम्भव भएको उल्लेख गर्दै आर्थिक समृद्धिमा पनि युवाहरुको आवश्यकता औंल्याएका हुन् । ‘हाम्रो पटकपटकको […]
३१ असार, काठमाडौं । २०७४ सालमा आफैं प्रधानमन्त्री हुँदा अमेरिकी सरकारसँग सम्झौता गरेको ५०० मिलियन अमेरिकी डलर बराबरको एमसीसी सम्झौता संसदबाट पारित गर्ने जिम्मेवारी घुमिफिरी अन्ततः प्रधानमन्त्री शेरबहादुर देउवाकै काँधमा आएको छ । त्यतिबेला देउवाका विश्वासपात्र ज्ञानेन्द्रबहादुर कार्कीले अर्थमन्त्रीको हैसियतमा अमेरिकी सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौतामा हस्ताक्षर गरेका थिए । कार्की अहिले पनि देउवाको […]
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार जसपा नेपालको महन्थ–राजेन्द्र पक्षलाई सत्ता साझेदार बनाउँदै मन्त्रिपरिषद पुनर्गठन गर्दै ७ वटा महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी आफैसँग राखेका छन् । प्रधानमन्त्री ओलीले रक्षा, गृह, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी आफैसँग राखेका हुन् ।उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको जिम्मेवारी पनि आफैसँग राखेका छन् । यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको जिम्मेवार
नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले सर्वोच्च अदालतको काँधमा मुलुकलाई ध्रुवीकरणबाट रोक्ने जिम्मेवारी आएको बताएका छन् । नेकपाका कारण मुलुकमा बढेको ध्रुवीकरणले थप अस्थिरता ल्याउनेमा जोड दिँदै नेता महरले अदालतले संविधानको रक्षा गर्दै ध्रुवीकरणबाट रोक्न सक्ने बताए ।‘अदालतकाप्रति नागरिकको ठूलो आस्था र विश्वास छ’ ,काँग्रेसले उदयपुरको मुर्कुचीमा गरेको विरोध कार्यक्रममा महरले भने, ‘सर्वोच्चको निर्णयमा जति दिन ढिलाई हुन्छ त्यत्ति नै मुलुक ध्रुवीकरणको बाटोमा अगाडि बढ्छ । यसले मुलुकम