गायक लामाको अन्त्येष्टि विहीबार गरिने

काठमाडौं । लोकगीत संकलक, गायक तथा अभिनेता जयनन्द लामाको शव अन्तिम श्रद्धाञ्जलीका लागि राष्ट्रिय नाचघर जमलमा राखिने भएको छ ।  भोलि बिहान १० बजेदेखि १२ बजेसम्म श्रद्धाञ्जलीका लागि शव नाचघरमा राख्न लागिएको कलाकार कलाकार दिपाश्री निरौलाले जानकारी दिइन् । उनकाे विहीवार अन्त्येष्टि गरिने भएकाे छ । गायक लामाको आज बिहान भक्तपुरमा गाडीबाट झर्ने क्रममा असामयिक निधन भएको […] The post गायक लामाको अन्त्येष्टि विहीबार गरिने appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

लोकदोहोरी गायक भीम पौडेलको निधन, पोखरामा अन्त्येष्टि गरिने

काठमाडौं । लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ । राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बीजीले गायक पौडेलको निधन भएको जानकारी दिएका छन् । दर्जनौं गीत गाएर चर्चित बनेका उनको निधन स्याङ्जास्थित घरमै भएको …

गायक केकेको अन्त्येष्टि आजै मुम्बईमा गरिने

एजेन्सी, १९ जेठ । बलिउडका चर्चित पार्श्व गायक कृष्णकुमार कुननाथ, जसलाई उद्योगमा केके भनेर चिनिन्छ, मङ्गलबार साँझ कोलकातामा उनको मृत्युको घटनामा उनको पोस्टमार्टम रिपोर्टमा केहि असामान्य भेटिएको छैन। तर, अन्तिम रिपोर्ट ७२ घण्टापछि हुँदैछ । बिहीबार दिउँसो १ बजे मुम्बईमा चर्चित गायकको अन्त्येष्टि गरिने भएको छ । यसअघि उनलाई श्रद्धाञ्जली दिन स्टारहरु पुगेका छन् । […]

गायक लामाको अन्त्येष्टि

ख्यातिप्राप्त लोकगायक, संकलक, अभिनेता, निर्माता तथा निर्देशक जयनन्द लामाको बिहीबार बौद्ध परम्पराअनुसार राजधानीको स्वयम्भूमा अन्त्येष्टि गरिएको छ। त्यसअघि, अन्तिम श्रद्धाञ्जलिका लागि उनको पार्थिव शरीरलाई जमलस्थित राष्ट्रिय नाचघरमा राखिएको थियो। कलाकर्मी, कलाप्रेमी तथा नेताहरूले नाचघर र स्वयम्भूमा पुगेर उनीप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका थिए। उनीप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न नाचघर पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री […]

कलाकार जयनन्दको अन्त्येष्टि

काठमाडौं । गायक संगीतकार तथा अभिनेता जयनन्द लामाको बिहीबार दिउँसो स्वयम्भूमा अन्त्येष्टि गरिएको छ । बौद्ध परम्पारअनुसार उनको अन्त्येष्टि गरिएको हो । ६६ वर्षको उमेरमा बुधबार बिहानीपख भक्तपुरको कौशलटारस्थित आफ्नै घरको प्रांगणमा कारबाट लडेर उनको निधन भएको थियो । बिहीबार बिहानको उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि जमलस्थित सांस्कृतिक संस्थान नाचघरमा बिहान १० बजेबाट १२ः३० […] The post कलाकार जयनन्दको अन्त्येष्टि appeared first on राजधानी राष्ट्रिय दैनिक.

कलाकार जयनन्द लामाको बौद्ध परम्पराअनुसार अन्त्येष्टि

१२ फागुन, काठमाडौं । गायक तथा अभिनेता जयनन्द लामाको अन्त्येष्टि गरिएको छ । ६६ वर्षको उमेरमा बुधबार बिहान निधन भएका कलाकार लामाको बिहीबार दिउँसो बौद्ध परम्पराअनुसार स्वयम्भूमा अन्त्येष्टि गरिएको हो । लामाको शव बिहीबार बिहान १० बजेदेखि श्रद्धाञ्जलीका लागि नेपाल सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर), जमलमा राखिएको थियो । नाचघरमा उपराष्ट्रपति नन्दबहादुर पुन, संस्कृति पर्यटन तथा […]

वरिष्ठ लोक गायक जयनन्द लामाको निधन

काठमाडौं : वरिष्ठ लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ। उनको भक्तपुरस्थित कौशलटारमा मंगलवार राति निधन भएको हो।राति एक भोजमा सहभागी भएर घर फर्किएका लामा गाडीबाट झर्ने बेला लडेका थिए। कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’का अनुसार गेटमा लडेर खुट्टा भित्र र टाउको बाहिर भई लडिरहेको अवस्थामा बिहान दुध ल्याउने मान्छेले देखेका थिए। त्यसपछि दुध ल्याउने मान्छेले घरका सदस्यलाई खबर गरेका थिए। लामालाई श्रद्धाञ्जलिका लागि आज दिउँसो कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा राखी आजै

रहेनन् जनवादी गायक जेबी टुहुरे

जनवादी गायक जेबी टुहुरे (जुठबहादुर खड्गी) को निधन भएको छ। उनको बिहीबार मध्याह्न साढे १२ बजे उपचारका क्रममा बयोधा अस्पताल बल्खुमा निधन भएको हो। भदौ १ गते मस्तिस्कघात भएपछि उनलाई अस्पताल लगिएको थियो। टुहुरेको पार्थीव शरीरलाई नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखेपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ। टुहुरेको ‘आमा दिदी […]

जनवादी गायक जेबी टुहुरेको निधन

काठमाण्डाै - जनवादी गायक जुठबहादुर खड्की (जेबी टुहुरे) को ७८ वर्षको उमेरमा निधन भएको छ । मस्तिष्कघातका कारण वयोधा अस्पतालमा उपचार गराइरहनुभएका उहाँको उपचारकै क्रममा आज निधन भएको हो।  उहाँको शव आज दिउँसो माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने भएको छ । यस्तै उहाँको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने भएको छ ।  उहाँका पत्नी सत्यदेवी, एक छोरा र चार छोरी रहेका छन् ।  पाँच दशकदेखि नेपाली सांस्कृतिक क्षेत्रमा सक्रिय टुहुरेले 'आमा दिदी बहि...

वरिष्ठ गायक तथा कलाकार रिमालको अन्त्येष्टि

काठमाडौ‌ । वरिष्ठ गायक तथा कलाकार स्व हरिप्रसाद रिमालको शुक्रबार अपराह्न पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । कलाकार रिमालको पार्थिव शरीरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले नेपालको झण्डा ओढाए ...