मुम्बई(अमर उजाला)– बलिउडमा यस्ता केही कलाकार छन्, जो अभिनयका लागि मात्र होइन, उनीहरुको व्यक्तित्वका कारण पनि दर्शकहरु सम्झिइरहन्छन् । यसमा अभिनेता राजकुमार पर्छन् । राजकुमार एक यस्ता अभिनेता थिए, जसले आफ्नो जीवन फरक किसिमले बाँचे र कहिल्यै पनि कुनै कुराको चासो दिएनन् । उनी फिल्म उद्योगकै सबैभन्दा बोलक्क र प्रष्टवक्ता थिए । कसैमाथि मजाक गर्नु, […]