तिलोत्तमाले पायो उत्कृष्ट नगरपालिका पुरस्कार

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले उत्कृष्ट नगरपालिका पुरस्कार–२०७७ प्राप्त गरेको छ ।मुलुकभरका महानगर, उपमहानगर र नगरपालिकाको छाता संगठन नेपाल नगरपालिका संघले पुरस्कार प्रदान गरेको हो ।आर्थिक वर्ष २०७६/७७ मा शहरी सेवा प्रवाह तथा सुशासनको क्षेत्रमा उल्लेखनीय कार्यसम्पादन गरेकाले त्यसको उच्च मूल्यांकन गर्दै पुरस्कार प्रदान गर...

सम्बन्धित सामग्री

सन्धिखर्कको रविचित्र मावि कार्यसम्पादनमा अर्घाखाँचीमै उत्कृष्ट

अर्घाखाँची – सन्धिखर्क नगरपालिका १ हटारीनेटामा रहेको युवावर्ष जनता रविचित्र माद्यमिक विद्यालय कार्यसम्पादनमा अर्घाखाँचीमै उत्कृष्ट भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगत शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेको मूल्याँकनमा रविचित्र मावि स्कुलको व्यवस्थापकिय तथा शैक्षिक कार्यमा जिल्लामै उत्कृष्ट ठहरिएको हो । कार्यसम्पादनमा उत्कृष्ट भएपछि रविचित्र मा।वि।ले प्रोत्साहन स्वरूप ५ लाख रुपैयाँ पुरस्कार समेत हात […]

फोहर व्यवस्थापनमा रत्ननगरलाई उत्कृष्ट पुरस्कार

चितवन, ४ वैशाख । देशभरका पालिकालाई फोहर व्यवस्थापन चुनौती बनिरहेका बेला यहाँका रत्ननगर नगरपालिकाले नमूना फोहर व्यवस्थापन गरेर उदाहरणीय काम गरेको छ । यही कामले देशभरका ७५३ पालिकालाई उछिनेर नगरपालिकाले उत्कृष्ट पुरस्कार हात पारेको छ । नेपाल नगरपालिका सङ्घले सहरी सरसफाइ परियोजनाअन्तर्गत दिसाजन्य लेदो व्यवस्थापनसम्बन्धी नीतिगत पैरवी कार्यक्रम ‘युनाइटेड सिटिज् लोकल गर्भर्मेन्ट एसिया प्यासेफिक’सँगको सहकार्य […]

उत्कृष्ट छ किसान ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ बाट सम्मानित

नुवाकोट - नुवाकोट र रसुवाका उत्कृष्ट छ जना किसानलाई ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ कार्यक्रममार्फत् नगदसहित सम्मान गरिएको छ । दुई जिल्ला कार्यक्षेत्र रहेको कृषि ज्ञान केन्द्रले यी दुई जिल्लाबाट छनोट गरिएका तीन–तीन जना किसानलाई विदुरमा नगद १५ हजार रुपैयाँसहित प्रशंसापत्रले सम्मान गरेको हो । उत्कृष्ट हुने किसानमा नुवाकोटबाट शिवपुरी गाउँपालिका–८ का रामप्रसाद पुडासैनी, म्यागङ गाउँपालिका–४ का सुरेन्द्र तामाङ र विदुर नगरपालिका–१३ का दीपक खड्का रहनुभएको छ । रसुवाबाट गोसाइँकुण्ड गाउँपालि...

उत्कृष्ट तेक्वान्दो टिम पुरस्कृत

भक्तपुर नगरपालिका–७ को आयोजनामा भएको भक्तपुर कप तेक्वान्दो प्रतियोगिताका उत्कृष्ट टिमहरू पुरस्कृत भएका छन् ।भक्तपुर युवा टिमको व्यवस्थापनमा भएको प्रतियोगिताका उत्कृष्ट टिमलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका हुन् । प्रतियोगितामा विभिन्न उमेर समूहमा महिला पुरुष तौल समूहको भएको भक्तपुर युवा टिमका अध्यक्ष केशव त्वानाबासुले जनाए ।प्रतियोगिताका सवै उत्कृष्ट टिमलाई नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको उनले बताए ।

सात उत्कृष्ट नगरपालिका पुरस्कृत !

काठमाण्डाै – नेपाल नगरपालिका सङ्घले यस वर्षको मूल्याङ्कनमा सफल भएका सात उत्कृष्ट नगरपालिकालाई पुरस्कृत गरेको छ ।सङ्घले आफ्नो २९ औँ साधारण सभाको अवसर पारेर आज आइतवार काठमाण्डौमा एक कार्यक्रमका बीच पाँच विधामा उत्कृष्ट सात नगरपालिकालाई पुरस्कार प्रदान गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले उत्कृष्ट भएका नगरपालिकाका प्रतिनिधिलाई पुरस्कार प्रदान गर्नुभयो । संस्थागत विकास सेवा प्रवाह र वित्तीय सुशासन विधामा स्याङ्जाका वालिङ र पुतलीबजार नगरपालिका उत्कृष्ट हुँदै पुरस्कार पाएका हुन् । यस्तै सहरी योजना पूर्वाधार ...

यी हुन् यो वर्षका उत्कृष्ट सात नगरपालिका

नेपाल नगरपालिका संघले आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी पाँच विधामा उत्कृष्ट सात नगरपालिकालाई पुरस्कार प्रदान गरेको छ । नगरपालिका संघको आफ्नो २९औं साधारणसभाका अवसरमा ती नगरपालिकालाई पुरस्कृत गरेको हो । पुरस्कृत भएका नगरपालिकाका प्रतिनिधिलाई प्रधानमन्त्री देउवाले पुरस्कार प्रदान गरेका थिए । संस्थागत विकास सेवा प्रवाह र वित्तिय सुशासन विधामा दुई नगरपालिकालाई उत्कृष्ट ठहर गरिएको थियो । दुवै नगरपालिका स्याङ्जा जिल्लाका रहेका छन् । वालिङ नगरपालिका र पुतलीबजार नगरपालिकालाई यो वर्षक

तिलोत्तमालाई दोस्रो पटक उत्कृष्ट नगरपालिका पुरस्कार

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लगातार दोस्रो पटक उत्कृष्ट नगरपालिका पुरस्कार प्राप्त गरेको छ । मुलुकभरका महानगर, उपमहानगर र नगरपालिकाहरुको छाता संगठन नेपाल नगरपालिका संघले पुरस्कार प्रदान गरेको हो ।

राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट तीन कृषक पुरस्कृत

राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट धादिङमा तीन कृषकलाई पुरस्कृत गरिएको छ । धादिङबेँसी कृषि ज्ञान केन्द्रले ४१ औँ विश्व खाद्य दिवसका अवसरमा सोमबार पुरस्कार वितरण गरिएको हो । समारोहमा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि २०७१ अनुसार छनोट भएका कृषकलाई पुरस्कार वितरण गरिएको कृषि ज्ञान केन्द्र धादिङका कृषि प्रसार अधिकृत कमलराज शर्माले बताए ।तरकारी खेतीमा अब्बल धुनीबेँसी  नगरपालिका–५ का युद्धप्रसाद न्यौपाने, भैँसीपालन र दूध उत्पादनमा उत्कृष्ट नीलकण्ठ नगरपालिका

नगरपालिका गान रचना गर्नेलाई एक लाख पुरस्कार

काठमाडौँको कागेश्वरी-मनोहरा नगरपालिकाले उत्कृष्ट पालिका गान रचना गर्नेलाई रू एक लाख पुरस्कार दिने घोषणा गरेको छ । आज सूचना जारी गर्दै नगरपालिकाले १५ दिनभित्र आफूले रचना गरेको पालिका गान पठाउन माग गरेको हो । चालिसदेखि ७५ शब्दसम्म नेपाली भाषामा नगरपालिकाको पहिचान झल्किने गान नगरपालिकाको सम्पर्क ठेगानमा खामबन्द गरी पठाउन र कार्यालयको इमेलमासमेत पठाउन भनिएको छ …

रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई उत्कृष्ट नगरपालिका पुरस्कार

बुटवल ।  रुपन्देहीको तिलोत्तमा नगरपालिकाले उत्कृष्ट नगरपालिका पुरस्कार–२०७७ प्राप्त गरेको छ । मुलुकभरका महानगर, उप–महानगर र नगरपालिकाहरूको छाता संगठन नेपाल नगरपालिका संघले सो पुरस्कार प्रदान गरेको हो । आर्थिक वर्ष २०७६÷७७ मा शहरी सेवा प्रवाह तथा सुशासनको क्षेत्रमा उल्लेखनीय कार्यसम्पादन गरेकोले त्यसको उच्च मूल्यांकन गर्दै सो पुरस्कार प्रदान गरिएको संघले जनाएको छ । संघले आफ्नो २८ औं वार्षिकोत्सवको अवसरमा बुधबार आयोजित कार्यक्रममा पुरस्कार प्रदान गरेको हो । तिलोत्