‘विकासविरोधी गठबन्धनको कुनै तुक छैन, मेरो जित सुनिश्चित छ’ (भिडिओ)
आज पाँच दलीय गठबन्धन एकातर्फ छ भने एमाले अर्कोतिर छ । एमालेसँग जनताको बलियो साथ छ । पाँचदलीय गठबन्धनले टुटाउन सक्दैन, त्यसैले हामी निर्वाचन सहज रुपमा जित्छौं र विकासको नेतृत्व गर्छौं ।
गोरखा २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार रहेका माओवादी अध्यक्ष प्रचण्डको जित सुनिश्चित भएको छ । गणना गर्न बाँकी भन्दा बढी निकटत्तम प्रतिस्पर्धीसँगको मतान्तर भएसँगै प्रचण्डको जित सुनिश्चित भएको हो ।
यहाँ...
७ मंसिर, सप्तरी । सप्तरी क्षेत्र नं. २ मा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतको जित सुनिश्चित भएको छ । गन्न बाँकी मतभन्दा बढी उनको मतान्तर भएकाले उनको जित निश्चित भएको हो । सप्तरी क्षेत्र नं. १ मा जनमत पार्टीका राउत र एमालेको समर्थनमा जसपा अध्यक्ष उपेन्द्र यादव प्रतिस्पर्धामा थिए । राउत यादवभन्दा दोब्बर बढी […]
७ मंसिर, काठमाडौं । झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विश्वप्रकाश शर्माको जित सुनिश्चित बनेको छ । पछिल्लो मतपरिणाम अनुसार गणना हुन बाँकी भन्दा बढी मत प्राप्त गरिसकेकोले उनको जित सुनिश्चित भएको हो । यो क्षेत्रमा गन्न बाँकी मत ११ हजार ३९१ छ । तर उनले आफ्नो प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अग्निप्रसाद खरेलले भन्दा […]
जनकपुरधाम – सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष डा सीके राउतको जित सुनिश्चित भएको छ । त्यस क्षेत्रमा १२ हजार ८९९ मतको गणना गर्न बाँकी छ, तर उनले जसपाका अध्यक्ष उपेन्द्र यादवसँग १३ हजार ८४२ मतान्तरले अग्रता कायम गरेर आफ्नाे जित सुनिश्चित गरेका हुन् । डा सीके राउत २७ हजार ९२७ मतसहित पहिलो स्थानमा रहेका […]
कांग्रेस महानमन्त्री गगनकुमार थापाले काठमाडौं-४ मा जित सुनिश्चित गरेका छन् । ४ हजार ८८१ मतगणना बाँकी छँदै थापाले निकटतम् प्रतिस्पर्धी एमालेका राजन भट्टराईसँग ५ हजार ९९१ मतले अग्रता कायम गरेर...
काठमाडौँ – चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा सत्तारुढ गठबन्धनतर्फकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालको जित सुनिश्चित भएको छ। महानगरपालिकामा जम्मा तीन हजार मत गन्न बाँकी हुँदा प्रमुखमा दाहाल १२ हजार १४ मतले अगाडि भइ जित सुनिश्चित गरेकी हुन्। निर्वाचन कार्यालयका अनुसार मेयरमा रेनु दाहालको ५० हजार ३१० मत ल्याएकी छन्। यता, उपमेयरमा गठबन्धनतर्फकै नेपाली […]
राष्ट्रिय सभा सदस्यको निर्वाचनमा गण्डकी प्रदेशमा पाँच दलीय गठबन्धनको जित सुनिश्चित भएको दाबी गरिएको छ। पाँच दलीय गठबन्धनले आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा गण्डकी प्रदेशका उम्मेद्वारहरुको जित सुनिश...