विश्वकप फुटबलअन्तर्गत समूह ‘एफ’को अन्तिम तथा निर्णायक खेलमा बेल्जियम जित्नु पर्ने दबाबमा रहेको छ। नकआउट चरणमा स्थान बनाउनका लागि बिहीबार बेल्जियम र क्रोएसिया प्रतिस्पर्धा गर्दा दुबै टिम सहज जित निकाल्दै नकआउटमा स्थान बनाउन चाहन्छन्। रोचक बनेको समूह ‘एफ’को समीकरणमा गत संस्करणको उपविजेता क्रोएसिया र तेस्रो स्थानमा रहेको बेल्जियममध्ये एक टिम बाहिरिने जोखिम बढेको छ। साविक […]