सडक बनाउने नाममा जिल्लाका विभिन्न खोला र नदीमा मापदण्डविपरीत डोजर प्रयोग गरी अवैध उत्खनन गर्ने क्रम बढेको छ । लकडाउनको मौका छोपी निर्माण व्यवसायीले खोला र नदीमा अनियन्त्रित दोहन गर्न थालेका हुन् ।
सदाझैं त्यस दिन (२०७६ पुस २५ गते) पनि उनी सबेरै घर नजिकको आरैही खोलामा भइरहेको अवैध ढुंगा गिट्टी उत्खनन रोक्न भनेरै गएका थिए। दोहनकारीले सुरुमा आफूहरूलाई अवरोध नगर्न धम्की दिएका थिए, त्यसपछि पल्सर बाइक किनिदिने लालच। तर, खोलाको अनियन्त्रित दोहन नरोकिए आफ्नो बस्ती र सिंगो देशकै पर्यावरण संकटमा पर्ने बुझेका उनले कसैगरे पनि माफियाका कुरा सुनेनन्।
काठमाडौं । चुरे सिरानको सर्रे खोलामा करिब एक महिनादेखि एक्साभेटर प्रयोग गरी उत्खनन तीव्र पारिएको छ। चुरे संरक्षित क्षेत्रभित्र भइरहेको सीमाहीन दोहनबारे नियामक निकाय जानकार भएर पनि मौन छ। २०७८ सालमा यसै खोलामा उत्खनन हुँदा रोक्न पुगेका शिवशंकर महतो अहिले खोला बग्ने सिरहाको धनगढीमाई नगरपालिकाका मेयर छन्। अहिले उनैले चुरे संरक्षित क्षेत्रका खोला उपकरणको माध्यमबाट […]
घरनजिकैको औरही खोलामा बर्सेनि आउने बाढी र त्यसले मच्चाउने पीडादायी वितण्डाबाट आफ्नो गाउँसमाजलाई जोगाउन संघर्षरत थिए, दिलीप। मेकानिकल इन्जिनियरिङमा स्नातक गरिरहेका उनी प्रकृति संरक्षणप्रति अत्यन्तै संवेदनशील थिए। अनियन्त्रित दोहन र कानुनविपरीत सञ्चालित क्र...
चाइना रेल्वे कम्पनीले खुट्टी खोलामा मात्र अनियन्त्रित दोहन मच्चाइरहेको छैन। धनुषा र सिरहाको साझा कमलानदी र सिरहाकै गागन नदीमा पनि खुट्टीखोलामा जस्तै दोहन गरिरहेको पाइएको छ। विकासको नाममा भइरहेको सीमाविहीन दोहनले विनाश निम्तिने लहान नगरपालिका–१५ ढोडना गाउँ...
वातावरणीय प्रभाव मूल्याकंन गरी स्थानीय तहले ठेक्का लगाएका नदिहरूमा समन्वय समितिले अनुगमन समेत गरेको बताउँदै बाहिर आएजस्तो उत्खनन अवैध नभएको उनको भनाइ छ ।
खोला र नदीहरूमा मापदण्डविपरीत डोजरसहितका ठूला मेसिन प्रयोग गरेर अवैध उत्खनन भइरहेको छ । लुम्बिनी प्रदेशका अधिकांश ठूला खोला र नदीमा पछिल्लो एक सातादेखि डोजर, एक्स्काभेटर, टिपर र ट्र्याक्टरको ताँती छ ।
खोला र नदीहरूमा मापदण्डविपरीत डोजरसहितका ठूला मेसिन प्रयोग गरेर अवैध उत्खनन भइरहेको छ । लुम्बिनी प्रदेशका अधिकांश ठूला खोला र नदीमा पछिल्लो एक सातादेखि डोजर, एक्स्काभेटर, टिपर र ट्र्याक्टरको ताँती छ ।