चौथो विकेट पतन, कप्तान पारस १७ रनमा आउट

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को दोस्रो खेलमा ओमानविरूद्ध खेलिरहेको नेपालको तेस्रो र चौथो विकेट गुमेको छ। नेपालका लागि आरिफ शेख ६ रन बनाएर आउट भएका छन् भने कप्तान पारस १७ रन बनाएरआउट भएका छन्। दुवैलाई अहमद खालेमुल्लाहले आउट गरेका हुन्। नामिवियाको विन्डहकस्थित एफिज पार्क मैदानमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको थियो। यसअघि…

सम्बन्धित सामग्री

नेपाललाई चौथो सफलता, कप्तान पारस खड्काको बलमा ऐरीको रन आउट

युकेएम ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरिरहेको सिंगापुरका सुरूवाती पाँच ओभरमै तीन विकेट लिएको नेपालले चौथो विकेट लिन २७ औं ओभरसम्म कुर्नुपर्‍यो।

पारस खड्काले लिए नेपालको लागि आठौं विकेट

काठमाडाैं । नेपाल र नेदरल्याण्ड्सबीच भइरहेको पहिलो एक दिवसीय पारस खड्काले आठौं विकेट लिएका छन् । खड्काको यो व्यक्तिगत चौथो विकेट हो । व्यक्तिगत चौथो विकेट लिंदै नेपाललाई  यस अघि बसन्त रेग्मीले ...

नेदरल्याण्ड्सले गुमायाे चाैथाे विकेट, पारसले लिए अर्काे सफलता

काठमाडाैँ ।१८औँ ओभरको जारी खेल सकिँदा नेदरल्याण्ड्सले चौथो विकेट पनि गुमाएकाे छ । पारस खड्काले १५.१ औँ ओभरमा नेपालको लागि व्यक्तिगत दोस्रोे विकेट लिएका छन् ।   उनले नेदरल्याण्ड्सका बाररेसीलाई व्यक्तिगत १२ रनकाे स्कोरमा आरिफ शेख द्धारा ...

पारसले लिए व्यक्तिगत दाेस्राे विकेट: ब्यारेसी भए क्याच अाउट

नेपाल र नेदरल्याण्ड्सबीच भइरहेको पहिलो एक दिवसीय क्रिकेटमा पारस खड्काले व्यक्तिगत दोेस्रो विकेट लिएका छन् । खड्काले खेलको १६ औं ओभरको पहिलो बलमा नेदरल्याण्डसका वेज्ली ब्यारेसीलाई आउट गरेका हुन् । यो नेपालको लागि चौथो विकेट हो ।

पारस खड्काको चौथो विकेट, नेपाललाई आठौं सफलता

नेपालले आफ्नो पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा नेदरल्याण्ड्सविरूद्ध बलिङ गरिरहेको छ। नेदरल्याण्डस्‌कै घरेलु मैदानमा टस हारेर पहिले बलिङ गरिरहेको नेपालले आठौं सफलता हात पारेको छ। नेपालका लागि कप्तान पारस खड्काले व्यक्तिगत चौथो विकेट लिएका छन्।

नेपालको चौथो विकेट गुम्यो, पौडेल १ रनमा आउट

जिम्बाम्बेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गतको अफगानिस्तानविरूद्ध नेपालले चौथो विकेट गुमाएको छ। कप्तान पारस खड्का पछि आएका रोहित कुमार पौडेल१ रनमा आउट भएका हुन्। यसअघि टस जितेर ब्याटिङ गरिरहेको नेपालका लागि तेस्रो नम्बरमा आएका खड्काले ८२ बलमा १ छक्का र १० चौका सहित ७५ रन बनाएर आउट भए। यसअघि ओपनर ज्ञानेन्द्र मल्लल…

भेषवाकर पनि आउट, नेपालको चौथो विकेट गुम्यो

नामिबियामा जारी आइसिसि विश्व क्रिकेट लिग डिभिजन २ को फाइनलमा युएईले दिएको २७८ रनको लक्ष्य पछ्याएको नेपालले चौथो विकेट गुमेको छ। धरमराएको नेपाली ब्याटिङलाई सुधारिरहेका सरद भेषवाकर ३० रन बनाएर आउट भए। उनले कप्तान पारस खड्कासँग मिलेर नेपालको इनिङ सुधारेका थिए।

पारस खड्का आउट, अर्धशतक बनाउन चुके

आइसीसी विश्व क्रिकेट लिगमा केन्याविरुद्ध १७८ रनको चुनौती पछ्याइ रहेको नेपालले चौथो विकेट गुमाएको छ। कप्तान पारस खड्का ४२ रन बनाएर पाचौं चौथो विकेटका रुपमा आउट भएका छन्।

नेपालका कप्तान पारस खड्का आउट

काठमाडौं : विश्व क्रिकेट लिग डिभिजन २ मा केन्या विरुद्ध ब्याटिङ गरिरहेको नेपालको चौथो विकेट झरेको छ। नेपालका कप्तान पारस खड्का ४२ रन बनाएर आउट भएका छन्। पारसलाई ओदियाम्बोले आउट गरेका हुन्।  नेपालका दिपेन्द्रसिंह ऐरी १ रनमा आउट भएका छन्। उनलाई रिंगाराले आउट गरेका छन्।  केन्याका लागि रिंगाराको यो तेस्रो व...

नेपाललाई पाँचौ सफलता, कप्तान पारसले लिए विकेट

काठमाडौं : विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपाललाई पाँचौ सफलता कप्तान पारस खड्काले दिलाएका छन्। पारसले पन्ध्रौं ओभरमा विना रन विकेट लिएका छन्। उनले एमजी इर्‍यासमसलाई आउट गरेका हुन्। टस जितेर फिल्डिङ रोजेको नेपालका लागि सन्दिप लामिछानेले चौथो विकेट लिएका छन्। लामिछानेले बाह्रौं ओभरको अ...