भेषवाकर पनि आउट, नेपालको चौथो विकेट गुम्यो

नामिबियामा जारी आइसिसि विश्व क्रिकेट लिग डिभिजन २ को फाइनलमा युएईले दिएको २७८ रनको लक्ष्य पछ्याएको नेपालले चौथो विकेट गुमेको छ। धरमराएको नेपाली ब्याटिङलाई सुधारिरहेका सरद भेषवाकर ३० रन बनाएर आउट भए। उनले कप्तान पारस खड्कासँग मिलेर नेपालको इनिङ सुधारेका थिए।

सम्बन्धित सामग्री

पपुवा न्युगिनीले गुमायो चौथो विकेट

पपुवा न्युगिनीका असद भालालाई लोकेश बलमे आउट गरेका छन् भने हिरि हिरिलाई प्रतिश जिसीको बलमा गुलशन झाले क्याच आउट गरेका छन्।...

दिपेन्द्रले लिए नेदरल्याण्ड्सको चौथो विकेट

काठमाडौं – त्रिदेशीय टी–२० सिरिजको फाइनलमा नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले चौथो विकेट गुमाएको छ । दिपेन्द्रसिंह ऐरीको बलमा नेदरल्याण्ड्सका कप्तान स्कट एडवाड अनिल शाहबाट क्याच आउट भए । तेस्रो विकेटको रुपमा नेदरल्याण्ड्सका विक्रमजित सिंह २९ रनमा आउट भए । उनलाई अविनास बोहोराले कुशल मल्लबाट क्याच आउट गराए । यसअघि नेदलल्याण्ड्सले एकै ओभरमा […]

पाकिस्तानले चौथो विकेट गुमायो - NepaliPatra

काठमाडौँ। पाकिस्तानले चौथो विकेट गुमाएको छ। एसिया कप अन्तर्गतको खेलमा पाकिस्तानले २७.५ ओभरमा चौथो विकेट गुमाएको हो। सन्दीप लामिछानेको बलिङमा आग्हा सलमानले ब्याटिङ गरेका थिए। तर, नेपालका कुशल भुर्तेलले क्याचआउट गरे।

नेपालले गुमायो चौथो विकेट, भीम सार्की आउट

काठमाडौं ।   एसिसी प्रिमियर क्रिकेट कपमा   नेपालले चौथो विकेट गुमाएको छ।  ओमानविरूद्ध खराब सुरूवात गरेको नेपालका लागि भीम सार्की ३३ रन बनाएर पेबेलियन फर्किएका छन्। ५६ बल खेलेका सार्कीले ४ चौका र १ छक्काको मद्दतमा ३३ रन मात्रै बनाएका हुन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा गएको  नेपालले ओपनरद्धय कुशल भुर्तेल र […]

मलेसियाले चौथो विकेट गुमायो

काठमाडौँ। मलेसियाले चौथो विकेट पनि गुमाएको छ। एसीसी प्रिमियर कप अन्तर्गत त्रिवि क्रिकेट मैदानमा जारी खेलमा मलेसियाले चौथो विकेट ३९.१ ओभरमा गुमाएको हो। मलेसियाका विजय उनी नेपालका ललित राजवंशीको बलिङमा आउट भए। उनीको प्रहारलाई कुशल मल्लले क्याच गरे।

नेपालले गुमायो चौथो विकेट

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपालले चौथो विकेट गुमाएको छ।

नेपालले गुमायो चौथो विकेट

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपालले चौथो विकेट गुमाएको छ।

दीपेन्द्रले झारे पीएनजीको चौथो विकेट

काठमाडौँ– त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि भिडन्तमा नेपाललाई पपुवा न्यु गिनी (पीएनजी)विरुद्ध चौथो सफलता मिलेको छ। दीपेन्द्र सिंह ऐरीले पीएनजीको चौथो विकेट झारेका हुन्। उनले पीएनजीका चार्ल्स अमिनीलाई १५ रनमा आउट गरे। दिपेन्द्रले यसअघि पीएनजीका दुई र करनले एक विकेट लिएका थिए। टस हारेर पहिले व्याटिङ गरेको नेपालले पीएनजीलाई १६९ रनको लक्ष्य दिएको छ। […]

नेपालसँग खेलिरहेको पीएनजीको चौथो विकेट पनि पतन

काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपालसँग खेलिरहेको पपुवा न्यु गिनी (पीएनजी)को चौथो विकेट पनि पतन भएको छ। पीएनजीसँग टस जितेर बलिङमा रहेको नेपालका लागि आरिफ शेखले चौथो विकेट लिएका छन्। उनले पीएनजीका रिले हेकुरेको विकेट लिएका हुन्। ताजा अवस्थामा पीएनजी २१.५ ओभर खेल्दै ६८ रनमा रहेको छ। लिग टु मा नेपाललगायत कुल […]

करनले लिए चौथो विकेट

काठमाडौं। कीर्तिपुरमा जारी त्रिदेशीय कपको फाइनल खेलमा नेपालका करण केसीले चौथो विकेट लिएका छन्। करणले गरेको पाँचौ ओभरको चौथो बलमा नेदरल्यान्डसका म्याक्स ओ'डवार्ड भिसी बोल्ड आउट भएका हुन्। ओ'डवार्डले १९ बलको दुई चौका र एक छक्का सहित २० रन बनाए।