फुटबल टोली स्वदेश फर्कदै

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२३ को छनोट खेलमा सहभागिता जनाएर नेपाली राष्ट्रिय फुटबल टोली आज (बिहीबार) स्वदेश फर्कदैछन् । छनोटमा सबै तीन खेलमा हार बेहोरेको नेपाली टोली बिहीबार बिहान १० बजेपछि कतार एअरलाइन्सबाट नेपाल आईपुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । ३१ सदस्यीय नेपाली टोली स्वदेश फर्कने भएपनि मुख्य […]

सम्बन्धित सामग्री

उपचार सकेर सावित्रा भोली स्वदेश फर्कदै

काठमाडौं (हाम्रो खेलकुद)– कतारमा घुँडाको शल्यक्रिया र त्यसपछिको उपचारका विभिन्न चरण पूरा गर्दै राष्ट्रिय महिला फुटबल टोली तथा एपिएफकी फरवार्ड सावित्रा भण्डारी साम्बा मंगलबार स्वदेश फर्कन लागेकी छन् । ७ महिना भन्दा लामो समयपछि उनी स्वदेश फर्कन लागेकी हुन् । उपचारका लागि उनी असार १२ गते कतार गएकी थिइन् । सावित्राको असार ३१ गते कतारको […]

राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्कदै

काठमाडौं । माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली आज (सोमबार) नेपाल फर्कदैछ ।

ओलम्पिकको दोस्रो चरणमा पुगेको महिला फुटबल टोली आज स्वदेश फर्कदै

आगामी सन् २०२० मा जापानमा हुने ओलम्पिक महिला फुटबलका लागि एसियन छनोटको दोस्रो चरणमा पुगेको नेपाली राष्ट्रिय महिला फुटबल टोली बिहिबार स्वदेश फर्कदै छ।