बाँके : सडक दुर्घटनामा परी बाँकेमा एक नवजात शिशुको मृत्यु भएको छ। पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत जिरो प्वाइन्टनजिकै एम्बुलेन्स र ट्रक आपसमा जुध्दा तीन दिनका नवजात शिशुको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन्।
शनिबार दिउँसो १ः४० बजे नेपा...