जनकपुरमा बोलेरो दुर्घटना हुँदा नवजात शिशुसहित आमाको मृत्यु, ६ जना घाइते

जनकपुरधाम । बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा धनुषामा एक महिला र एकदिने नवजात शिशुको ज्यान गएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर–७ स्थित सेन्ट्रल हस्पिटलबाट रेफर गरिएकी २४ वर्षीया सुत्केरी राधा देवी सवार बोलेरो दुर्घटना हुँदा उनीसहित एकदिने नवजात शिशुको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ । […]

सम्बन्धित सामग्री

बोलेरो दुर्घटनामा ६ जना घाइते, एक गम्भीर

मकवानपुरको राक्सिराङ गाउँपालिकामा बिहीबार बोलेरो जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । चैनपुरबाट राक्सिराङको बंकिङ चौतारातर्फ जाँदै गरेको ना. ४...

उदयपुरमा बोलेरो दुर्घटना, एकको मृत्यु, एकै परिवारका चारसहित ६ जना घाइते

उदयपुर – उदयपुरको कटारी नगरपालिका–१० पालसिंहमा आज भएको बोलेरो दुर्घटनामा एक जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् । ट्राफिक प्रहरी पोष्ट कटारीका इन्चार्ज सहायक प्रहरी निरीक्षक दीपक कोइरालाका अनुसार मृत्यु हुनेमा उदयपुरको ताप्ली गाउँपालिका–१ वस्ने ६५ वर्षीय मीनबहादुर सार्की रहेका छन् । गम्भीर घाइते सार्कीको उपचारका लागि कटारी अस्पताल ल्याउँदै गर्दा बाटोमै […]

धादिङमा बोलेरो दुर्घटना, १ जनाको मृत्यु, ६ जना घाइते

धादिङमा शनिबार बोलेरो दुर्घटनामा परेर एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।  जिल्लाको ज्वालामुखी गाउँपालिका ४ टारीस्थित भित्री सडक खण्डमा ग.१ज. ५५८० नम्बरको पराल बोकेर आएको बोलेरो अनियन्त्रित भइ दुर्घटना हुँदा सोही ठाउँ बस्ने ३५ वर्षीय उत्तम अर्यालको मृत्यु भएको हो । दुर्घटनामा सोही ठाउँ बस्ने ६ जना घाइते भएका छन् ।घाइते हुनेमा सोही ठाउँ बस्ने बोलेरो चालक २० वर्षीय समिर गदेल, ३१ वर्षीय प्रकाश अर्याल, ३८ वर्षीय सोमबहादुर दुवाडी, ४२ वर्षीय रामबहादुर विक, ५२ वर्षीय किसन विक र १५ वर्षीय प्रितम गदे

जनकपुरमा बोलेरो दुर्घटना : नवजात शिशुसहित आमाको मृत्यु, ६ जना घाइते

जनकपुरधाम । बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा धनुषामा एक महिला र एकदिने नवजात शिशुको ज्यान गएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर-७ स्थित सेन्ट्रल हस्पिटलबाट रेफर गरिएकी २४ वर्षीया सुत्केरी राधा देवी सवार बोलेरो दुर्घटना हुँदा उनीसहित एकदिने नवजात शिशुको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ । […] The post जनकपुरमा बोलेरो दुर्घटना : नवजात शिशुसहित आमाको मृत्यु, ६ जना घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

धनुषामा बोलेरो दुर्घटना हुँदा सुत्केरी र एकदिने नवजात शिशुको मृत्यु

काठमाडौँ- बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा धनुषामा सुत्केरी महिला र एकदिने नवजात शिशुको ज्यान गएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ७ स्थित सेन्ट्रल हस्पिटलबाट रेफर गरिएकी २४ वर्षीया सुत्केरी राधा देवी सवार बोलेरो दुर्घटना हुँदा उनीसहित एकदिने नवजात शिशुको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ । […]

कुकुर जोगाउँदा सोलुखुम्बुमा बोलेरो दुर्घटना, ६ जना घाइते

सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा बोलेरो जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। सोलुदुधकुण्ड नगरपालिका वडा नं ५ र ६ को सीमामा पर्ने खोल्सामा बालेरो दुर्घटना हुदा जीपमा सवार ६ जना...

ओखलढुंगा दुर्घटना अपडेट : ३ जना प्रहरीको मृत्यु, ६ जना घाइते

ओखलढुङ्गाको मानेभञ्ज्याङ ६ मा सवारी दुर्घटना हुँदा ३ जना प्रहरीको मृत्यु भएको छ । दुर्घटना आज बिहान साढे ८ बजे भएको हो । सोलुखुम्बुबाट विराटनगर आउँदै गरेको बा.१७ च १०९४ को बोलेरो दुर्घटना भएको हो ।  प्रहरीका अनुसार उक्त बोलेरो १५० मिटर तल खसेको थियो । बोलेरोमा सवार प्रहरी हवल्दार भूपेन्द्र कार्की र प्रहरी जवान मनिक राजवंशीको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरी जवान रूपक विष्टको भने उपचारको क्रममा नेपाल प्रहरी अस्पताल काठमाडौँमा मृत्यु भएको हो । बोलेरो जिल्ला प्रहरी कार्यालय सोलुख

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ६ जना घाइते

पश्चिम म्याग्दीको मंगला गाउँपालिका–२, को काफलचौर जीप (बोलेरो) दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीले दिएको जानकारी अनुसार प्रदेश २–०३, ००१ च ०२५२ नम्बरको बोलेरो दुर्घटना हुँदा चालक सहित ६ जना घाइते भएका छन् । भर्जुलादेखि ताराखेत तर्फ आउँदै गरेको गाडी ताराखेत–भर्जुला सडकखण्डको काफलचौरमा दुर्घटना भएको थियो । दुर्घटनामा ११ बर्षिया करिस्मा केसीको घटनास्थलमै मृत्यु भएको स्थानिय युवा ध्रुव जिसीले बताउनुभयो ।