मतदान केन्द्रमा उम्मेदवारका प्रतिनिधि मात्र बस्न पाउने

काठमाण्डाै - मतदान केन्द्रमा उम्मेदवारका प्रतिनिधि मात्रै बस्न पाउने भएका छन् । यसअघिका चुनावमा क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरुलाई मतदान केन्द्रमा राख्ने गरिएको थियो । सबै दलका प्रतिनिधि राख्दा मतदान केन्द्रमा भिडभाड हुने भएपछि यो पटक भने उम्मेदवारका प्रतिनिधि मात्रै राख्ने व्यवस्था गरिएको हो । निर्वाचन आयोगले सबै जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा निर्देशिका पठाएर सम्बन्धित उम्मेदवार वा निजको प्रतिनिधिले मात्रै मतदान प्रतिनिधि नियुक्त गरी राख्न सक्ने व्यवस्थाबारे जानकारी गराएको छ । यो व्यवस्था अनुसार मतदान केन्द्रम...

सम्बन्धित सामग्री

तेह्रथुमको आङ्दिममा फेरि मतदान हुने

तेह्रथुम - तेह्रथुमको एउटा मतदान केन्द्रमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको प्रत्यक्षतर्फको मतपत्र साटिएपछि फेरि मतदान हुने भएको छ । छथर गाउँपालिका–१, आङ्दिम वडा कार्यालय 'ख' मतदान केन्द्रमा हिजाे भएको प्रत्यक्षतर्फको मतदान रद्द गरी भाेलि मङ्गलवार फेरि मतदान गर्ने निर्णय भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका राजनीतिक दलका उम्मेदवार, प्रतिनिधि र सरोकारवालासँगको छलफल र सहमतिपछि मङ्गलवार फेरि मतदान गराउने निर्णय भएको निर्वाचन आयोगले जनाएकाे छ । याे  मतदान केन्द्रमा खटिएका कर्मचारी...

गुल्मीको अर्बेनीमा मतदान स्थगित, पुनः मतदान गरिने

४ मंसिर, गुल्मी । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्र्तगत गुल्मी– १ को एउटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको (क) केन्द्रमा मतदान स्थगित भएको मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले बताए । मतदान चलिरहेको अवस्थामा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मतपत्र दिने ठाउँमा प्रदेशसभाको प्रत्यक्ष तर्फको […]

प्रतिनिधि र प्रदेशसभा सदस्य चयनका लागि देशभर मतदान सुरु

काठमाडौं । प्रतिनिधि र प्रदेशसभा सदस्य चयनका लागि मतदान सुरु भएको छ । निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९ का लागि आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । मतदानमा भाग लिन मतदाताहरु उत्साहित भएर लाइनमा बसेका छन् । प्रतिनिधि सभाको १६५ स्थान र प्रदेश सभाको ३३० स्थानका […]

प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि मतदान सुरु

४ मंसिर, काठमाडौं । आगामी पाँच वर्षका लागि प्रतिनिधि र प्रदेश सभा सदस्य चयन गर्न आज देशैभर मतदान सुरु भएको छ । मतदान सुरु हुनुअघि नै मतादान केन्द्र पुगेर लाइनमा बसेका मतदाताले ७ बजेदेखि मतदान गर्न थालेका हुन् । मतदान साँझ ५ बजेसम्म जारी हुनेछ । प्रत्येक्षतर्फ १६५ सिटका लागि देशभरबाट २४१२ जना उम्मेदवार प्रतिस्पर्धामा […]

स्थानीय एवम् संसदीय प्रतिनिधि चयनका लागि दक्षिण कोरियामा मतदान

काठमाडौँ- दक्षिण कोरियामा बुधबार मतदान भएको छ । स्थानीय र संसदीय प्रतिनिधि चयनका लागि मतदान भएको हो । निर्वाचनबाट नगर प्रमुखहरू, गभर्नरहरु र स्थानीय परिषद सदस्यहरू निर्वाचित हुनेछन भने सात जना सांसद पनि चयन हुनेछन् । स्थानीय समय अनुसार बिहान ६ बजे सुरु भएको मतदान बेलुका ६ बजेसम्म चलेको निर्वाचन अधिकारीहरूले जानकारी दिएका छन् । […]

कांग्रेस महाधिवेशन : प्रतिनिधि उत्साहित, तर मतदान ढिलो हुँदा निराश

काठमाण्डाै - नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । मतदानका लागि समयमा नै महाधिवेशन प्रतिनिधि मतदानस्थलमा पुगे पनि मतदानमा भने  ढिलाइ भइरहेको  छ । प्रतिनिधिहरू बिहान ८ बजेदेखि नै लामबद्ध भएका छन् । उनीहरु उत्साहित भएर बिहानैदेखि लाइनमा बसे पनि समयमा नै मतदान सुरु नहुँदा निराश भएका छन् । बिहान ८ बजेदेखि नै सुरु हुने मतदान अझै सुरु हुन सकेको छैन । मतदानस्थलमा मत पत्र नपुगेकाले ढिलाइ भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । लाइनमा उभि...

एमाले चुनावमा मतदान गर्न महाधिवेशन प्रतिनिधि लामवद्ध [फोटोफिचर]

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा भइरहेको चुनावमा मतदान गर्न महाधिवेशन प्रतिनिधि लामवद्ध भएका छन् । मंगलवार बिहान ४ बजेदेखि शुरू भएको मतदानमा ८ बजेसम्म १ हजार २१० मत खसेको छ । २ हजार १५३ मतदाता रहेको चुनावमा महाधिवेशन प्रतिनिधिहरू भोट हाल्न लामवद्ध भएका छन् । विद्युतीय मतदान मशिनबाट मतदान भइरहेको निर्वाचन आयोगका सदस्य कुन्साङ योञ्जनले जानकारी दिए । मंगलवार बिहान १० बजेसम्म मतदान कार्य सकिने अनुमान गरिएको सदस्य योञ्जनले बताए । मतदान सकिएको आधा–एक घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्ने तयारी...

बाँकेका तीन वटा प्रतिनिधि सभा क्षेत्रमा मतदान

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेका प्रतिनिधि सभा क्षेत्रमा बुधबार(आज) मतदान चलिरहेको छ। क्षेत्र नम्बर १, क्षेत्र नम्बर २ र क्षेत्र नम्बर ३ मा फरक फरक समयमा मतदान सुरु भएको हो।...