दोलखा-खाडीचौर–चरिकोट–जिरी सडक विस्तारसँगै ठेक्का आह्वान भएका सुनकोसी र तामाकोसी नदीमा निर्माणका लागि दुई वर्षमा निर्माण गर्ने गरी ठेक्का आह्वान भएका पुल पाँच वर्ष बितिसक्दा समेत अलपत्र परेका छन् ।४० वर्षअघि निर्माण भएका पुल जीर्ण हुँदै गएका र सडकअनुसारको भार क्षमता थेग्न नसक्ने भएसँगै पुल महाशाखाले दुवै पुलको २०७३ भदौमा ठेक्का सम्झौता गरेको हो । दुवै […]