ललितपुर, कुसुन्तीका प्रवीण खत्रीको मृत्यु टाउकोमा नजिकैबाट गोली लाग्नाले भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ। टिचिङ अस्पताल महाराजगन्जको फोरेन्सिक ल्याबका वरिष्ठ चिकित्सक डा. हरिहर वस्तीले 'घाउको प्रकृति हेर्दा नजिकैबाट गोली प्रहार भएको' जानकारी दिए। फोरेन्सिक ल्याबले खत्रीको पोस्टमार्टम रिपोर्ट ललितपुर प्रहरीलाई बुझाइसकेको छ। 'हामीले टाउकोमा गोली भेटेनौं,' डा. वस्तीले सेतोपाटीसँग भने, 'नजिकैबाट गोली हानिएकाले दायाँ कन्चटबाट छिरेको गोली…
काठमाडौं : प्रहरी ‘इन्काउन्टर’मा ललितपुरका २६ वर्षीय प्रवीण खत्रीको मृत्यु भएको छ। उनी लागुऔषध कारोबारमा संलग्न रहेको प्रहरीले जनाएको छ। आफूलाई पक्राउ गर्न आएको प्रहरीलाई पेस्तोल तेर्स्याउँदै उनी भाग्ने प्रयासमा थिए। पक्राउ पर्ने डरले खत्री आफैँले कन्चटमा गोली हानेर आत्महत्या गरेको प्रहरीको दाबी छ। परिवारका सदस्यले प्रह...
प्रहरी ‘इन्काउन्टर’मा ललितपुरका २६ वर्षीय प्रवीण खत्रीको मृत्यु भएको छ। उनी लागुऔषध कारोबारमा संलग्न रहेको प्रहरीले जनाएको छ। आफूलाई पक्राउ गर्न आएको प्रहरीलाई पेस्तोल तेस्र्याउँदै उनी भाग्ने प्रयासमा थिए। पक्राउ पर्ने डरले खत्री आफैँले कन्चटमा गोली हानेर आत्महत्या गरेको प्रहरीको दाबी छ। परिवारका सदस्यले प्रहरीले गोली हानेर मारेको बताएका छन्। नवराज मैनाली आजको नयाँ पत्रिकामा…
काठमाडौं । प्रहरीको गोली लागेर ललितपुरको कुसुन्तीमा एक जनाको मृत्यु भएको छ । लागूऔषध कारोबारमा संलग्न रहेको भनिएका प्रवीण खत्रीको प्रहरीको गोली लागेर मृत्यु भएको हो ।
ललितपुरको कुसुन्तीमा गोली चल्दा एक जनाको मृत्यु भएको छ । सोमबार दिउँसो प्रहरीसँगको इन्काउन्टरमा प्रवीण खत्रीको मृत्यु भएको हो । लागु औषध कारोबारमा संलग्न प्रवीणसँग हतियार रहेको सूचना पाएपछि विहानैदेखि महानगरीय अपराध महाशाखाको टोलीले उनलाई फलो गरेको थियो