सोसिडाड र बेटिस बराबरीमा रोकिए

काठमाडौँ – स्पेनिस ला लिगा फुटबलमा रियल सोसिडाड र रियल बेटिसले बराबरी खेल्दै अंक बाडेका छन्। सोसिडाडको गृह मैदानमा शनिबार बिहान भएको खेलमा घरेलु टोली र बेटिसबीचको खेल गोलरहित बराबरीमा सकिएको हो। दुवै टोलीमध्ये सोसिडाडले गोल गर्ने अत्याधिक अवसर गुमायो । निरन्तर गोल हान्ने बेटिसको प्रयास पनि सफल हुन सकेन। खेलको ९३औं मिनेटमा सोसिडाडका मिकेल […]