छानबिन समितिलाई सजिलो पार्न राजीनामा दिएँ : शर्मा

काठमाडौँ- जनार्दन शर्माले छानबिन समितिलाई सजिलो पार्न र सत्यतथ्य संसदमा ल्याउन आफूले अर्थमन्त्रीको पदबाट राजीनामा दिएको बताएका छन् । संसदबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूले बजेट निर्माणका क्रममा कुनै पनि गल्ती नगरेको समेत प्रष्ट्याए । 'मैले बजेट निर्माणमा कुनै पनि ग...

सम्बन्धित सामग्री

छानबिन समितिलाई मद्दत गर्नका लागि राजीनामा दिएको हुँः अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले संसदीय छानबिन समितिलाई मद्दत गर्नका लागि अर्थमन्त्रीको पदबाट राजीनामा दिएको स्पष्ट पारे ।संसद बैठकमा राजीनामा दिएको घोषणापश्चात संसद बाहिर पत्रकारहरूसँग कुराकानी गर्दै शर्माले यस्तो बताएका हुन् । उनले आफूले बजेट निर्माण गर्दा कुनै पनि गल्ति नगरेको दोहो¥याउँदै प्रश्न उठेको विषयको सत्यतथ्य बाहिर ल्याउन मद्दत गर्ने बताए । अर्थमन्त्री शर्र्माले छानबिन समितिले गरेको […]

छानबिन समितिलाई सजिलो पार्न राजीनामा दिएँ : शर्मा

काठमाण्डौ – अर्थमन्त्री जनार्दन शर्माले छानबिन समितिलाई सजिलो पार्न र सत्य–तथ्य संसदमा ल्याउन आफूले पदबाट राजीनामा दिएको बताउनुभएको छ ।  आज बुधवार संसदबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले आफूले बजेट निर्माणका क्रममा कुनै पनि गल्ती नगरेको समेत दाबी गर्नुभयो । ‘मैले बजेट निर्माणमा कुनै पनि गल्ती गरेको छैन, स्थापित मूल्य, विधि र पद्धतिका आधारमा बजेट निर्माण भएको छ’, उहाँले भन्नुभयो, ‘जुन किसिमले विषय उठेको छ, त्यसले नागरिकमा भ्रम परेको छ, छानबिनबाट त्यो भ्रम हट्नेछ भन्ने व...

अर्थ ‘अराजकता’को अन्त्य, कर्मचारीले नै साथ छोडेपछि अन्ततः गले अर्थमन्त्री शर्मा

काण्डै काण्डका बिच अर्थमन्त्री जनार्दन शर्मा अन्ततः राजीनामा दिन बाध्य भएका छन् । आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराई करको दरमा हेरफेर गराएको आरोपले उग्र रूप लिएसँगै मन्त्रालयका उच्च पदस्थ कर्मचारीले साथ छोड्दै गर्दा छानबिन गर्न संसदलेसमेत संसदीय विशेष समिति बनाए लगतै शर्माले राजीनामा दिएका हुन् । अनधिकृत व्यक्ति प्रवेश गरेको […]

छानबिन समितिलाई सहयोग गर्न राजीनामा दिएको हुँ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले संसदीय छानबिन समितिलाई मद्दत गर्नको लागि अर्थमन्त्रीको पदबाट राजीनामा दिएको स्पष्ट पारेका छन् ।  संसद बैठकमा राजीनामा दिएको घोषणापछि संसद भवन परिसरमा पत्रकारहरुसँग कुराकानी गर्दै शर्माले यस्तो बताएका हुन् । उनले आफूले बजेट निर्माण गर्दा कुनैपनि गल्ती नगरेको दोहोर्याउँदै प्रश्न उठेको विषयको सत्यतथ्य बाहिर ल्याउन मद्दत गर्ने बताए ।  उनले स्थापित मूल्य, मान्यता, विधि,पद्धतिका आधारमा बजेट प्रस्तुत र निर्माण गरेको उल्लेख गरे ।  उनले भने,‘ मैले केही गल्

फेरि जनार्दन शर्मा नै अर्थमन्त्री बन्ने वर्षमान पुनको दाबी

काठमाडौं, २२ असार । आफूमाथि छानबिन गर्न संसदीय समिति गठन भएपछि जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका छन् । तर, उनको दल नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्व मन्त्री वर्षमान पुनले भने छानबिनको क्रममा निर्दोष साबित भएपछि शर्मा नै पूनः अर्थमन्त्री बन्ने टिप्पणी गरेका छन् । उनले शर्माले पदबाट राजीनामा दिएपनि तत्काल कोहीपनि अर्थमन्त्री […]

राजीनामा दिएलगत्तै प्रचण्डसँग कानेखुशी गर्दै जनार्दन शर्मा

काठमाडौं, २२ असार । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । संसद्मा सम्बोधनको क्रममा उनले आफूले राजीनामा दिएको घोषणा गरेका हुन् । उनीमाथि आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणको क्रममा करको दर हेफेर गर्नको लागि अनधिकृत व्यक्ति संलग्न गराएको भन्ने आरोप छ । संसद्ले आज ११ सदस्यीय छानबिन समिति गठन गरिसकेको छ । राजीनामा […]

गल्ती गरेको छैन, हजारौँ छानबिन समितिको पनि सामना गर्न तयार छु : शर्मा

काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुभएको छ । बजेट निर्माणको क्रममा करका दर हेरफेर गर्दा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर गम्भीर गल्ती गरेको आरोप लागेपछि शर्माले आज बुधवार राजीनामा दिनुभएको हो ।  उहाँले प्रतिनिधि सभामा सम्बोधन गर्दै राजीनामा दिनुभएको हो । उहाँमाथि छानबिन गर्न आजै संसदले ११ सदस्यीय छानबिन समिति गठन गरेपछि शर्माले आफूले कुनै गल्ती नगरेको तर पनि समिति बनेपछि राजीनामा दिँदा उपयुक्त हुने ठानेर मार्गप्रशस्त गरेको बताउनुभयो ।  प्रतिनिधि सभामा सम्बोधन गर्दै शर्माले बजेट निर्मा...

अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिने

करको दर हेरफेर र सीसीटीभी फुटेज विवादमा परेका अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिने भएका छन् । प्रतिनिधिसभाको बैठकमा आफ्ना कुरा राख्दै अर्थमन्त्री शर्माले राजीनामाको घोषणा गर्ने भएका हुन् । अर्थमन्त्री शर्मा केहीबेर अघि संसद भवनमा पुगेका छन् । सम्बोधनका क्रममा शर्माले आफुले कुनै गल्ती नगरेको दाबी गर्दै आफुमाथि लागेको आरोपबारे छानबिन गर्न सघाउने प्रतिवद्धता […]

निलम्बित गभर्नरको 'कमब्याक'पछि खोजिँदै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा

काठमाडौं : गभर्नर निलम्बनको विषयले अर्थमन्त्री जनार्दन शर्मा विवादमा तानिएका छन्। उनलाई सत्तारुढ दलभित्रबाटै राजीनामा दिनुपर्ने दबाव सिर्जना भएको छ। अर्थमन्त्री शर्माको व्यक्तिगत टकरावका कारण सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई चैत २६ गते निलम्बन गरेको थियो। छानबिन गर्ने भन्दै अधिकारीलाई निलम्बन गरेको थियो। यो निर्णयविरुद्ध अधिकारी वैशाख ४ गते सर्वोच्च अदालत…