काठमाडौं, २२ असार । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । संसद्मा सम्बोधनको क्रममा उनले आफूले राजीनामा दिएको घोषणा गरेका हुन् । उनीमाथि आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणको क्रममा करको दर हेफेर गर्नको लागि अनधिकृत व्यक्ति संलग्न गराएको भन्ने आरोप छ । संसद्ले आज ११ सदस्यीय छानबिन समिति गठन गरिसकेको छ । राजीनामा […]