घोराहीमा औद्योगिक तथा कृषि प्रदर्शनी

दाङ-उद्योग वाणिज्य संघ दाङको आयोजनामा घोराहीमा औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी सुरु भएको छ । ‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, परनिर्भरमुखी अर्थतन्त्रको निकास’ भन्ने नाराका साथ यही २६ फागुनदेखि ८ चैतसम्म घोराही पमहानगरपालिका वडा नं १४ को झिगौरामा प्रदर्शनी हुने छ ।स्थानीय उत्पादनको बजारीकरण, कृषि पशुपालनको प्रवद्र्धन, पर्यटनलाई व्यवसायीकरण गर्दै आर्थिक विकासमा टेवा पु¥याउने […]

सम्बन्धित सामग्री

सकियो दाङ औद्योगिक तथा कृषि प्रदर्शनी

दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी २०७८ सकिएको छ । प्रदर्शनीको एक कार्यक्रमको आयोजना गरि समापन गरिएको हो ।संघको आयोजनामा २६ फागुनदेखि ९ चैतसम्म घोराहीको झिगौरामा मेला सञ्चालन भएको थियो । स्थानीय उत्पादनको बजारी करण, कृषि पशुपालनको प्रवद्र्धन, पर्यटनलाई व्यवसायीकरण गदै आर्थिक विकासमा टेवा पु-याउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा यहाँको उत्पादित वस्तु पहिचान गराउने मेलाको […]

दाङमा औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी सुरु

२६ फागुन, दाङ । दाङको घोराही उपमहानगरपालिका- १४ स्थित झिगौरामा औद्योगिक तथा कृषि प्रदर्शनी सुरु भएको छ । ‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, परनिर्भरमुखी अर्थतन्त्रको निकास’ भन्ने नारासहित उद्योग वाणिज्य संघ दाङको आयोजनामा घोराहीमा सुरु भएको हो । प्रदर्शनीको उट्घाट्न लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले गरेका हुन् । उनले उद्योग व्यापार कृषि एवं पर्यटनको […]

आर्थिक सुधारको प्रयास नभए आन्दोलन : परिसंघ

विराटनगर (अस) । नेपाल उद्योग परिसंघ प्रदेश १ ले मुलुकको आर्थिक सुधारका प्रयास नभए आन्दोलन गर्ने चेतावनी दिएको छ । अर्थतन्त्र नाजुक हुँदै गएको अवस्थामा उत्पादनमूलक उद्योगलाई विभिन्न क्षेत्रबाट हतोत्साहित गर्ने काम भइरहेको परिसंघले बताएको छ । यसबारे राज्यका सरोकारवाला निकायको ध्यानाकार्षण गर्ने र सुनुवाइ नभए आन्दोलनसहितको कडा कदम उठाउने निर्णय परिसंघले गरेको हो । बैंक ब्याजदरलाई एकल अंकमा नझारेसम्म विरोधसहितको कार्यक्रम गर्ने परिसंघले बताएको छ । निकट भविष्यमै आर्थिक क्षेत्रको सम्बन्धमा भन्सार विभाग, आन्तरिक राजस्व विभाग र राजस्व अनुसन्धान विभागसँग अन्तरक्रिया गर्ने निर्णय गरिएको अध्यक्ष भीम घिमिरेले जानकारी दिए । परिसंघले आगामी वर्ष विराटनगरमा अन्तरराष्ट्रियस्तरको औद्योगिक तथा कृषि प्रदर्शनी आयोजना गर्ने निर्णय पनि गरेको छ