जगत टमाटा दशककै सर्वोत्कृष्ट क्रिकेट प्रशिक्षक घोषित

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक जगत टमाटा नेपाली खेलुकदमा पछिल्लो दशकको सर्वोत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा मंगलबार प्रज्ञा भवनमा भएको एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा टमाटा दशककै उत्कृष्ट प्रशिक्षकको अवार्डबाट सम्मानित भएका हुन् । लामो समयदेखि नेपाली क्रिकेटका सबैखाले सफलतामा भूमिका निर्वाह गर्दै आएका टमाटाको नेतृत्वमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय […]

सम्बन्धित सामग्री

पारस, सावित्रा र जगत दशककै उत्कृष्ट

८ चैत, काठमाडौं । क्रिकेटर पारस खड्का, फुटबलर सावित्रा भण्डारी र क्रिकेट प्रशिक्षक जगत टमाटा दशककै उत्कृष्ट घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ) ले आयोजना गरेको १८ औं एनएसजेएफ बजाज पल्सर स्पोर्टस अवार्डमा राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्का पुरुषतर्फ प्लेअर अफ दि डिकेड घोषित भए । मंगलबार कमलादीस्थित प्रज्ञा भवनमा आयोजना […]

क्रिकेटका जगत टमाटालाई कोच अफ दि डिकेड अवार्ड

८ चैत, काठमाडौं । क्रिकेट प्रशिक्षक जगत टमाटा दशककै उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार आयोजना गरेको १८औं संस्करणको पल्सर स्पोर्टस अवार्ड समारोहमा प्रशिक्षक जगत कोच अफ दि डिकेड घोषित भए । वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला र वर्ष प्रशिक्षकको विधामा केही परिमार्जन गर्दै यस पटक यी तीन विधामा […]