काठमाडौं,५ चैत । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका तत्कालीन सचिव टेकनारायण पाण्डेले सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट सुनुवाईका लागि न्यायाधीश तिलप्रसाद श्रेष्ठ र सुष्मालता माथेमाको संयुक्त इजलासमा पेशी तोकिएको छ । आइतबार सर्वोच्चका न्यायाधीशद्धय डा नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा परेको थियो । सो रिट यसअघि सुवेदीले हेरिसकेको हुँदा […]