काठमाडौं,४ चैत । नक्कली भुटानी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका तत्कालीन सचिव टेकनारायण पाण्डेले सर्वोच्चमा दायर बन्दी प्रत्यक्षीकरणको रिट आज पनि हेर्न नमिल्नेमा परेको छ । आइतबार सर्वोच्चका न्यायाधीशद्धय डा नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा परेको थियो । सो रिट यसअघि सुवेदीले हेरिसकेको हुँदा उनले आज हेर्न नमिलेको हो । गत फागुन ८ […]