नेकपा एमाले सुर्खेतको अध्यक्षमा अमृत विसी निर्वाचित भएका छन्। बुधबार सार्वजनिक मत परिणामअनुसार अध्यक्षमा निर्वाचित विसीले ३६८ मत ल्याएर विजयी भएका हुन्र। उनका प्रतिद्वन्द्वी डण्डीप्रसाद शर्माले २६७ मत ल्याए।...
सुर्खेत- नेकपा एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित भएका छन् ।
आज बिहान सम्पन्न मतगणना परिणामअनुसार देवकोटा प्रतिस्पर्धी अमृत विसीलाई पराजित गरी अध्यक्षमा निर्वाचित भएका हुन् ।
यस्तै उपाध्यक्षमा मोहनसिहं बडुवाल, सचिवमा डम्बर तिवारी तथा उपसचिवमा टिकाराम सोमै र शुशिला विश्वकर्मा निर्वाचित भए भने उपाध्यक्षमा तारा...
सुर्खेत- नेकपा एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित भएका छन् ।
आज बिहान सम्पन्न मतगणना परिणामअनुसार देवकोटा प्रतिस्पर्धी अमृत विसीलाई पराजित गरी अध्यक्षमा निर्वाचित भएका हुन् ।
यस्तै उपाध्यक्षमा मोहनसिहं बडुवाल, सचिवमा डम्बर तिवारी तथा उपसचिवमा टिकाराम सोमै र शुशिला विश्वकर्मा निर्वाचित भए भने उपाध्यक्षमा तारा...
नेकपा एमाले महासचिव शंकर पोखरेलले कर्णालीमा प्रदेश सरकारको नेतृत्व एमालेले लिनुपर्ने बताएका छन् । एमाले सुर्खेत जिल्ला कमिटीको नवौं अधिवेशनको उद्घाटन गर्न सुर्खेत पुगेका पोखरेलले बदलिँदो राजनीतिक समीकरणसँगै कर्णालीको नेतृत्व एमालेले गर्ने दाबी गरे ।
सुर्खेत । नेकपा एमाले महासचिव शंकर पोखरेलले कर्णाली प्रदेश सरकारको नेतृत्व अब एमालेले गर्ने बताएका छन् । एमाले सुर्खेत जिल्ला कमिटीको नवौं अधिवेशनको बिहीबार उद्घाटन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् । महासचिव पोखरेलले कर्णालीमा अहिलेसम्म सरकारको नेतृत्व गर्ने अवसर नपाएकाले यसपटक एमालेले पाउने बताए । महासचिव पोखरेलले कर्णाली सरकारको नेतृत्व एमालेले गर्न दिनका लागि […]
सुर्खेत । नेकपा एमाले सुर्खेतको जिल्ला कमिटीमा सात जना मनोनीत भएका छन् । एमाले सुर्खेत प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सिनाका अनुसार विभिन्न पार्टीबाट एकता तथा समायोजनको रूपमा आएका सात जनालाई कमिटीमा मनोनीत गरिएको हो । मनोनीत हुनेहरूमा लालमणि पौडेल, रत्नबहादुर बुढा, विमला थापा, रतन बिक, गोरख शाही, अम्मर बहादुर सिंह र यामराज शर्मा रहेका छन् […]
सुर्खेत । नेकपा एमाले सुर्खेतले जिल्ला कमिटीका विभागमा नेताहरुको जिम्मेवारी बाँडफाँट गरेको छ । जिल्ला कमिटीको दोश्रो पूर्ण वैठकले सो निर्णय गरेको एमाले सुर्खेत अध्यक्ष अमृत विसीले जानकारी दिए । ‘भुगोलको केहि जिम्मेवारी बाँडफाँट गरेका छौं भने जिल्लाका ९९ वडामा जिल्ला कमिटीका सदस्यलाई इन्चार्जको भूमिका दिएका छौं,’ उनले भने, उनका अनुसार चौकुने गाउँपालिकामा गोपाल विसी […]
सुर्खेत। नेकपा एमाले सुर्खेत जिल्ला अध्यक्षमा अमृत विसी विजयी भएका छन्। प्रतिस्पर्धी डण्डिप्रसाद शर्मालाई चुनावी प्रक्रियामा हराउँदै विसी निर्वाचित भएका हुन्।
बुधबार बिहान सकिएको अन्तिम मत परिणामअनुसार विसीले ३६८ र शर्माले २६७ मत ल्याएका निर्वाचन समितिका सदस्य गंगाराम तिमिल्सिनाले जानकारी दिए।
कर्णाली । नेकपा (एमाले) सुर्खेत जिल्ला कमिटी अध्यक्षमा अमृत बिसी निर्वाचित भएका छन् । आज बिहान सम्पन्न पदाधिकारीतर्फको मतगणनामा प्रतिस्पर्धी डण्डीप्रसाद शर्मालाई १०१ मतान्तरले पराजित गर्दै बिसी निर्वाचित भएका हुन् । निर्वाचन समितिका अनुसार खसेको ६४९ कूल मतमध्ये बिसीले ३६८ र शर्माले २६७ मत प्राप्त गरे । उपाध्यक्षमा कुलमणि देवकोटा, सचिवमा कविन्द्रकुमार केसी, उपसचिवमा घनश्याम […]
सुर्खेत । नेकपा एमाले सुर्खेतको आठौं जिल्ला अधिबेशनमा माओवादी पृष्ठभूमिका तीन जना जिल्ला सदस्य पदमा लोकप्रिय मतसहित विजयी भएका छन् । २२ जना खुला सदस्यमध्ये गंगाराम तिमिल्सिना ३६४ मत, बोधविक्रम जिसी २८८ मत र शिवराज अधिकारी २८३ मतसहित विजयी भएका हुन् । उनीहरु तीनै जना अध्यक्षमा निर्वाचित अमृत बिसी प्यानलका हुन् ।
सुर्खेत । नेकपा एमाले सुर्खेतको अध्यक्षमा सस्थापन पक्षाका उम्मेद्वार अमृत विसी निर्वाचित भएका छन् । अघिल्लो कार्यसमितिका उपाध्यक्ष बीसी ३६८ मतसहित अध्यक्ष चुनिएका हुन् । बिसीका प्रत्यासी डण्डिप्रसाद शर्माले २६७ मतमात्र पाए । यस्तै उपाध्यक्षमा पनि विसी प्यानलकै कुलमणि देवकोटाले ३९४ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी ऋषि गिरीले २२६ मत पाए । यस्तै […]