लेखाका ४ सय कर्मचारी सरुवामा भद्रगोल

काठमाडौं, पुस १८ । महालेखा नियन्त्रकको कार्यालयबाट गत साता एकैपटक ठूलो संख्यामा गरिएको सरुवा विवादित र भद्रगोल बनेको छ। कार्यालयले ४७ जना उपसचिव सरहका प्रमुख लेखा नियन्त्रक, प्रमुख कोष नियन्त्रक, शाखा अधिकृत सरहका १ सय १७ जना लेखा अधिकृत तथा कोष अधिकृत तथा नायब सुब्बा सरहका २ सय २५ जना लेखापालको सरुवा गरेको छ। केही […]

सम्बन्धित सामग्री

स्थानीय तहमा दश थरीका कर्मचारी, सय थरी मतभेद

संविधान जारी भएको ८ वर्षसम्म स्थानीय तहसँग आफ्नै सेवा (स्थानीय सेवा) का कर्मचारी छैनन् । संघ र प्रदेश सरकारको असहयोगले १० थरीका कर्मचारी सम्हालिरहेको स्थानीय तहहरूमा कर्मचारी व्यवस्थापन भद्रगोल र जटिल बनेको छ ।

लक्ष्मी साह

असोज २ गते हुने चुनावको लागि मतदान केन्द्रमा कर्मचारी व्यवस्थापन भद्रगोल देखिएको छ । व्यवस्थापन गर्न धौंधौं परिरहेको छ । २ उपमहानगर, पाँच नगरपालिका र ९ गाउँपालिकामा १ सय ६७ वडामा ४ सय ५८ मतदान केन्द्रको लागि झन्डै तीन हजार कर्मचारीको व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ ।

मतपत्र पुग्यो मतदान केन्द्रमा