एजेन्सी । भारतीय चर्चित टिभी अभिनेता सिद्धान्त वीर सूर्यवंशीको ४६ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । भारतीय संचारमाध्यमका अनुसार सिद्धान्तले शुक्रबार बिहानैदेखि शरीरमा केही असजिलो भएर तनावमा थिए । तर यति हुँदाहुँदै पनि उनी ब्यायामका लागि जिम गएका थिए । जिम कसरतका क्रममा हृदयघातका कारण उनको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । […]