टिभीका चर्चित अभिनेता सिद्धान्त विर सुर्यवंशीको ४६ वर्षको उमेरमा मृत्यु भएको छ । उनी शुक्रबार बिहान जिममा वर्कआउट गरिरहेका बेला उनको निधन भएको हो । सिद्धान्तलाई तुरुन्त अस्पताल लगिएको थियो जहाँ उनलाई मृत घोषित गरियो ।राजु श्रीवास्तव र दिपेश भानपछि जिममा वर्कआउट गरिरहेका बेला मृत्यु हुने अभिनेतामा उनी तेस्रो हुन् ।अभिनेता सिरियल ‘कुसुम’, ‘वारिस’ र ‘सूर्यपुत्र करण’ का लागि निकै चर्चित छन् । टिभी अभिनेता जय भानुशालीले यसबारे पुष्टि गरेका हुन् । सिद्धान्त विरले श्