पूर्व सुरक्षाकर्मी परिषद नेपालद्धारा शिक्षामन्त्रीको ध्यानाकार्षण (विज्ञप्तीसहित)

काठमाडौं, २ असार । पूर्व सुरक्षाकर्मी परिषद् नेपालका पदाधिकारीले शिक्षामन्त्री देवेन्द्र पौडेललाई भेटेर नेपालको पाठ्यपुस्तकमा क्रिश्चियन धर्मलाई बढावा दिएको भन्दै ध्यानाकार्षण गराएको छ । अध्यक्ष कोमलबहादुर राउतको नेतृत्वमा परिषद्का पदाधिकारीले हिजो (बुधबार) शिक्षामन्त्री पौडेललाई भेटेका हुन् । पूर्व प्राथमिक तथा प्राथमिक तहको पाठ्य–पुस्तकमा व्यापक रुपमा विदेशी धर्म संस्कारलाई बढावा दिने र नेपाली धर्म, संस्कृति, रितिरिवाज […]

सम्बन्धित सामग्री

चप्पलमा खुकुरी चिन्ह प्रयोग गरेको प्रति आपत्ति

काठमाडौँ – चप्पलमा नेपालीको पहिचान झल्काउने खुकुरी चिन्ह प्रयोग गरिएको भन्दै पूर्व सुरक्षाकर्मी परिषद नेपालले विरोध जनाएको छ। म्याजिक कम्पनिले उत्पादन गरेको चप्पलमा नेपालको राष्ट्रिय हतियार खुकुरीेलाई अपमानजनक ढंगले प्रयोग गरिएको प्रति आपत्ति जनाउँदै परिषदले त्यस्तो नगर्न माग गरेको हो। म्याजिक एक जोर चप्पलमा दुवैतिर गरी पैतालाले टेक्ने भागमा ८ स्थान र तुनामा २ स्थानमा […]