पूर्व सुरक्षाकर्मी परिषद, नेपालद्धारा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगसम्बन्धी कानून संशोधन गर्न बनेको विद्येयकमा आपत्ति

काठमाडौं, २६ साउन । पूर्व सुरक्षाकर्मी परिषद्, नेपालले हालै संसद्मा पेश गरिएको सत्य निरुपण तथा मेलमिलाप आयोग–२०७१ र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धि कानुनलाई संशोधन गर्न बनेको विद्येयकमा आपत्ति जनाएको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर परिषदले विधेयकको मस्यौदामा तत्कालिन अवस्थामा राज्यद्धारा कानुनसमेत बनाई परिचालन गरेको सुरक्षाकर्मीहरुलाई पीडक करार गर्ने र विद्रोही […]