भक्तपुर क्यान्सर अस्पतालकी डा. चाँदनी वैद्य श्रेष्ठको निधन
९ असार, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालमा प्यालिएटिभ केयर (दुखाइ कम गर्ने) सेवाको सुरुवात गर्ने डा. चाँदनी वैद्य श्रेष्ठको ५३ वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ ।
क्यान्सर रोगबाट पीडित डा. श्रेष्ठको त्रिवि शिक्षण अस्पतालको …