नेपाल आठौँ स्थानमा

एकदिवसीय विश्वकप ग्लोबल छनोटमा नेपाल आठौँ स्थानमा रह्यो । हरारेमा सातौँ र आठौँ स्थानका लागि मंगलबार भएको खेलमा नेपाल आयरल्यान्डसँग दुई विकेटले पराजित भयो । हारसँगै नेपालले एकदिवसीय ग्लोबल छनोटमा आठौँ स्थानमा...

सम्बन्धित सामग्री

विश्व खुसी प्रतिवेदनमा नेपाल ९३ औँ स्थानमा

विश्व खुसी प्रतिवेदनले नेपाल संसारको सबैभन्दा खुसी हुने देशको ९३ औँ स्थानमा रहेको देखाएको छ।

नेपाल चौथो स्थानमा रहँदै प्लेअफमा

एजेन्सी – नेपाल जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटमा समूह ए बाट चौथो स्थानमा रहँदै प्लेअफ खेल्ने भएको छ । समूह एको अन्तिम खेलमा अमेरिका जिम्बावेसँग ३ सय ४ रनको फराकिलो अन्तरले पराजित भएपछि नेपाल चौथो स्थानमा रहँदै प्लेअफ खेल्ने भएको हो । नेपाल ४ खेलमा ३ मा हार र १ मा जितसहित २ अंकका साथ […] The post नेपाल चौथो स्थानमा रहँदै प्लेअफमा first appeared on Hamro Khelkud.

शान्ति मिसनमा धेरै महिला खटाउनेमा नेपाल पहिलो स्थानमा

राष्ट्रसंघीय शान्ति मिसनमा सबैभन्दा धेरै महिला पठाउने मुलुकमध्ये नेपाल पहिलो स्थानमा उक्लिएको छ । यो ऐतिहासिक उपलब्धिको संयुक्त राष्ट्रसंघले समेत प्रशंसा गरेको छ । शान्ति मिसनमा १२१ देशले सुरक्षाकर्मी पठाउने गरेका छन्,...

पुरुष भलिबल : नेपाल चौँथो स्थानमा

काठमाडौँ,११ पुष । बङ्गलादेशमा भएको काभा २३ वर्षमुनि (यु–२३) अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा नेपाल जितविहीन रहदै चौँथो स्थानमा रहेको छ । बङ्गलादेशको ढाकामा आज तेस्रो स्थानका लागि भएको खेलमा श्रीलङ्काले नेपाललाई ३–२ को सेटमा पराजित गरेपछि नेपाल चौँथो स्थानमा रहेको हो । खेलको पहिलो सेट २५–२२ ले गुमाएको नेपाल दोस्रो सेटमा भने विजयी भयो । […]

अंक तालिकाको शीर्ष स्थानमा नेपाल

काठमाडौं : ओमानमा जारी टी २० विश्वकप छनोट प्रतियोगितामा नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। लगातार दुई खेलमा जित निकाल्दै नेपाल ४ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो। शुक्रबार पहिलो खेलमा नेपालले घरेलु टिम ओमानलाई ३९ रनले पराजित गरेको थियो भने शनिबार भएको दोस्रो खेलमा फिलिपिन्समाथि १३६ रनको जित निकालेको थियो। समूह चरणको एक खेल बाँकी रहँदा समूह 'बी'को शीर्ष स्थानमा रहेको छ। त्यस्तै दुई खेलमा एक जित र एक हारबाट समान दुई दुई अंक जोडेका क्यानडा र ओमान

नेपाल भ्रष्टाचार हुने मुलुकको ११७ स्थानमा

काठमाडौं, माघ १२। नेपाल भ्रष्टाचार नियन्त्रणमा असफल भएको देखिएको छ । हालै ट्रान्सपरेन्सी इन्टरनेसनको पछिल्लो रिपोर्टअनुसार नेपाल भ्रष्टाचार हुने मुलुकको सूचीको ११७औं स्थानमा रहेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले सन् २०२१ को भ्रष्टाचार अवधारणा सूचकांक (करप्सन पर्सेप्सन इन्डेक्स–सीपीआई)मा नेपाल गत वर्षकै स्थानमा रहेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका महासचिव मुकुन्दबहादुर प्रधानले गत वर्षजस्तै यो वर्ष पनि […]

शान्ति सैनिक योगदान गर्ने राष्ट्रहरुको सूचीमा नेपाल तेस्रो स्थानमा

नेपाल संयुक्त राष्ट्रसंघमा शान्ति सैनिक योगदान गर्ने राष्ट्रहरुको सूचीमा तेस्रो स्थानमा रहन सफल भएको छ । नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार कूल ५ हजार ६८६ फौजसहित नेपाल तेस्रो स्थानमा रहन सफल भएको हो ।शान्ति मिशनमा योगदान गर्ने मुलुकको सूचीमा बंगलादेश पहिलो राष्ट्र हो । दोस्रोमा इथियोपिया, तेस्रोमा नेपाल र चौंथोमा रुवान्डा र पाँचौंमा भारत छन् ।सबैलाई बधाई ! नेपाल संयुक्त राष्ट्र संघमा शान्ति सैनिक योगदान गर्ने राष्ट्रहरुको सूचिमा कुल ५६८६ फौज सहित तेश्रो स्थानमा रहन सफल भएको छ ।

शान्तिसेनामा योगदान गर्ने मुलुकको सूचीमा नेपाल विश्वकै तेस्रो स्थानमा

काठमाडौँ । संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा योगदान गर्ने मुलुकहरुको सूचीमा नेपाल तेस्रो स्थानमा सूचीकृत भएको छ । पहिलो स्थानमा सार्क मुलुक बंगलादेश र दोस्रोमा इथियोपिया छन् । नेपालपछि क्रमशः रुवान्डा, भारत र पाकिस्तान छन् । नेपाली सेनाका अनुसार ३० अप्रिल, २०२१ सम्मको संख्याका आधारमा नेपाल तेस्रो रहेको हो । नेपाली ५६८६ फौजसहित तेस्रो स्थानमा रहन […]

फिफा वरीयतामा नेपाल १७१औं स्थानमा यथावत

१३ जेठ, काठमाडौं । फिफा वरीयतामा नेपाल १७१औं स्थानमा यथावत रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल यथावत रहेको हो । अप्रिल ७ मा पनि नेपाल १७१औं स्थानमै थियो । पछिल्लो वरीयतामा जम्मा एक स्थानमा मात्र परिवर्तन भएको छ । युक्रेनसँग गोलरहित बराबरी खेलेको बहराइन एक स्थान सुधार गर्दै […]

कोरोना संक्रमणदर र मृत्युदरका हिसाबले नेपाल दोस्रो स्थानमा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सार्क राष्ट्रहरुमा फैलिरहेको कोरोना संक्रमणको प्रतिशतका आधारमा नेपाल दोस्रो स्थानमा रहेको छ भने पहिलो स्थानमा माल्दिभ्स रहेको छ।...