शान्ति मिसनमा धेरै महिला खटाउनेमा नेपाल पहिलो स्थानमा

राष्ट्रसंघीय शान्ति मिसनमा सबैभन्दा धेरै महिला पठाउने मुलुकमध्ये नेपाल पहिलो स्थानमा उक्लिएको छ । यो ऐतिहासिक उपलब्धिको संयुक्त राष्ट्रसंघले समेत प्रशंसा गरेको छ । शान्ति मिसनमा १२१ देशले सुरक्षाकर्मी पठाउने गरेका छन्,...

सम्बन्धित सामग्री

महिला भलिबलमा मंगोलियालाई हराउँदै नेपाल ११ औं स्थानमा

काठमाडौं- एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपाल ११ औं स्थानमा रहेर आफ्नो यात्रा अन्त गरेको छ। शनिबार मंगोलियालाई पराजित गरेसँगै नेपाल १३ देश सहभागी प्रतियोगितामा एघारौं स्थानमा रहन सफल भयो। वरीयता निर्धारणको प्लेअफमा नेपालले मंगोलियामाथि ३-२ को रोमाञ्चक सेटमा जित निकाल्न सफल भयो। पहिलो सेट २५-१७ ले जितेको मंगोलिया त्यसपछि भने सोही लयलाई काय राख्न सकेन। […]

भुटानलाई हराउँदै नेपाल शीर्ष स्थानमा

साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपाल शीर्ष स्थानमा उक्लेको छ । बुधबार भएको खेलमा भुटानलाई १–० गोल अन्तरले हराउँदै नेपालले शीर्ष स्थानमा उक्लेको हो ।ढाकामा नेपालको जितमा सेनु परियारले निर्णायक गोल गरिन् । सेनुले खेलको ४९ औं मिनेटमा गोल गरेकी हुन् । भुटानमाथि नेपालको यो लगातार दोस्रो जित हो । पहिलो भेटमा नेपालले भुटानलाई ७–० गोलले हराएको थियो ।जितसँगै नेपालले ३ खेलमा पराजित रहँदै ९ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । भुटान अंक विहीन रहदै प्रतियोगिताबाट बाहिरिएको छ । बंगला

लगातार ३ खेल जित्दै नेपाल साफ यू–१५ महिला च्याम्पियनशिपकाे शीर्ष स्थानमा

काठमाण्डाै – लगातार तीन वटा खेल जित्दै नेपाल १५ वर्षमुनिको महिला साफ च्याम्पियनशिपको शीर्ष स्थानमा पुगेको छ । नेपाल नाै अङ्कसहित शीर्ष स्थानमा पुगेकाे हाे । आज बुधवार बङ्गलादेशको ढाकामा भएको खेलमा भुटानलाई एक–शून्य गोलले हराउँदै नेपालले शीर्ष स्थानमा रहेर फाइनल खेल्ने पक्का गरेको हो । आज नेपालको जितमा सेनु परियारले ४९ औँ मिनेटमा गोल गरिन् ।  नेपालले यसअघि भुटानलाई सात–शून्य र बङ्गलादेशलाई एक–शून्य गोलले हराएको थियो । भुटानले चार वटै खेल हारेको छ भने बङ्गलादेशको ६ अङ्क रहेको छ ।&n...

महिला फुटबलमा नेपाल एक स्थान तल झर्‍यो

नयाँ वरीयता अनुसार नेपाल १०२औँ स्थानमा रहेको हो। यसअघि नेपाल १०१औँ स्थानमा रहेको थियो। दक्षिण एसियाली राष्ट्रको वरियतामा भने नेपाल दोस्रो स्थानमा रहेको छ। नेपाल भन्दाअघि भारत छ।...

रशिला विश्व ब्याडमिन्टनको जुनियर वरियतामा सातौँ स्थानमा

राष्ट्रिय च्याम्पियन रशिला महर्जन विश्व ब्याडमिन्टन महासङ्घले हालै जारी गरेको बरियतामा जुनियर महिला युगलतर्फ सातौँ स्थानमा पुग्न सफल भएकी छिन् । जुनियर महिला एकलतर्फ यसअघि १९औँ स्थानमा रहेकी महर्जन विश्व महिला जुनियरतर्फ उच्च स्थानमा पुगेकी पहिलो नेपाली महिला ब्याडमिन्टन खेलाडी हुन् । नेपाल ब्याडमिन्टन सङ्घले आज प्रेस विज्ञप्ति जारी गर्दै महर्जनलाई विश्व ब्याडमिन्टनको महिला जुनियरतर्फ उच्च स्थानमा पुग्दै नेपाल राष्ट्र, खेलकुद क्षेत्र र नेपाली ब्याडमिन्टनको सान, मानलाई उच्च राख्न सफल भए

साफ यू–१९ महिला च्याम्पियनसिप : भुटानलाई हराउँदै नेपाल शीर्ष स्थानमा

काठमाडौँ । बंगलादेशमा भइरहेको साफ यू–१९ महिला च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको खेलमा नेपालले भुटानलाई ४–० ले पराजित गरेको छ । लगातार दोस्रो जितपछि आयोजक बंगलादेश समान सात अंक जोडेको नेपाल गोल अन्तरमा अघि रहेर शीर्ष स्थानमा उक्लेको छ र फाइनल नजिक पुगेको छ । ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको खेलमा नेपालका लागि […]

साफ यू-१९ महिला च्याम्पियनसिप : भुटानलाई हराउँदै नेपाल शीर्ष स्थानमा

३ पुस, काठमाडौं । बंगलादेशमा भइरहेको साफ यू-१९ महिला च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको खेलमा नेपालले भुटानलाई ४-० ले पराजित गरेको छ । लगातार दोस्रो जितपछि आयोजक बंगलादेश समान सात अंक जोडेको नेपाल गोल अन्तरमा अघि रहेर शीर्ष स्थानमा उक्लेको छ र फाइनल नजिक पुगेको छ । ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको खेलमा […]

शान्तिसेना पठाउने मुलुकहरूमध्ये नेपाल दोस्रो स्थानमा

संयुक्त राष्ट्रसंघको शान्तिसेनामा अत्यधिक सैनिक पठाउने मुलुकको सूचीमा नेपाल दोस्रो स्थानमा पुगेको परराष्ट्र मन्त्रालयले ट्वीटमार्फत जानकारी दिएको छ ।  नेपालले शान्तिसेनामा ५ हजार ५७१ सैनिकहरू पठाएको छ जसमा २९४ जना महिला पनि छन् ।  शान्तिसेना पठाउने मुलुकको सूचीमा बंगलादेश पहिलो स्थानमा छ ।  नेपाली सेनाबाट राष्ट्रसंघको शान्तिसेनामा जाने सैनिकहरूले विभिन्न अफ्रिकी तथा अमेरिकी महादेशका मुलुकमा दक्षताका साथ कार्यसम्पादन गर्दै आइरहेका छन् ।  Great news! #Nepal🇳🇵is now the 2nd largest Troops Con...

फिफाको महिला बरियतामा नेपाल एक स्थान माथि उक्लियो

काठमाडौं : विश्व फुटबलको सर्वोच्च निकाय (विश्व फुटबल महासंघ) फिफाको महिला बरियतामा नेपालले एक स्थान सुधार गरेको छ।फिफाले आज निकालेको महिलाको नयाँ बरियतामा नेपालले एक स्थान सुधार गरेको हो। एक सय एक औं स्थानमा रहेको नेपालले एक स्थान सुधार गर्दै नयाँ बरियतामा १०० औं स्थानमा उक्लिएको छ।एसियाली बरियतामा भने नेपाल २१ औं र दक्षिण एसियाली राष्ट्रको बरियतामा दोस्रो स्थानमा छ। नेपाल भन्दा अघि रहेको भारत ५७ औं स्थानमा छ। विश्व बरियतामा  अमेरिका पहिलो स्थानमा रहँदा जर्मनी दोस्रो र फ्रान्स तेस्रो स्थानम

राष्ट्रिय महिला लिग: चन्द्रपुर र नेपाल पुलिस भिड्दै

काठमाडौं: राष्ट्रिय महिला लिगमा आज एक खेल हुँदैछ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा नेपाल पुलिस क्लब र चन्द्रपुर नगरपालिका भिड्नेछन्। खेल दिउँसो २ बजे सुरु हुनेछ। जारी प्रतियोगितामा ४ खेलबाट ५ अंक जोड्दै चौथो स्थानमा रहेको पुलिस आजको खेलमा जित निकाल्दै दोस्रो स्थानमा उक्लने होडमा हुनेछ। त्यस्तै ४ खेलबाट ३…