काठमाडौँ- काठमाडौँको कमलपाेखरीमा पूजाअर्जना गरी भव्य रूपमा छठ पर्व मनाइएको छ । कमलपाेखरीमा छठ पूजाका लागि झिलिमिली बत्ती सजावट गरिएको छ । पूजाका लागि राखिएको छठीमाताको मूर्तिमा तीर्थालुका साथै विभिन्न विशिष्ट व्यक्तिले समेत पूजाअर्चना गरेका छन् ।
पछिल्ला वर्षहरूमा काठमाडौँ उपत्यकामा छठ पर्वको रौनक बढ्दै गएको छ ...