काठमाडौँ – महापर्व छठ समारोह समितिले छठ पर्व मनाउनका लागि कात्तिक १३ र १४ गते रानीपोखरी उपलब्ध गराउन काठमाडौँ महानगरपालिकालाई पुनः आग्रह गरेको छ। समितिले काठमाडौँमा शनिबार पत्रकार सम्मेलन गरी छठ पर्व मनाउनका लागि रानीपोखरी उपलब्ध गराउन काठमाडौँ महानगरपालिकालाई आग्रह गरेको हो। समितिले असोज ७ गते छठ पर्व मनाउन सो स्थान उपलब्ध गराउन काठमाडौँ महानगरपालिकालाई […]