मेयर फोरमको अध्यक्षमा चिरीबाबु

काठमाडौँ उपत्यका मेयर फोरमको अध्यक्षमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन चयन हुनुभएको छ । शुक्रबार उपत्यकामा सम्पन्न तीन जिल्लाका १८ वटा नगरपालिका प्रमुख र उपप्रमुखको भेलाले उपत्यका नगरपालिका फोरमको अध्यक्षमा महर्जनलाई चयन गरेको हो । उपाध्यक्षमा सूर्यविनायक नगरपालिका प्रमुख वासुदेव थापा, महासचिवमा चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरी, सचिवमा टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी, सहसचिवमा मध्यपुर थिमिका प्रमुख

सम्बन्धित सामग्री

सय स्थानको प्रारम्भिक नतिजामा कांग्रेस २८, दोस्रोमा एमाले र फोरमको टक्कर

प्रदेश नम्बर २ का स्थानीय तहका प्रारम्भिक नतिजा आउने क्रम जारी छ। १३६ स्थानीय तहमा भएको निर्वाचनको सबै नतिजा शनिबारसम्म गर्ने गरी भएको मतगणनामा भइरहेको छ। हालसम्म १०० स्थानीय तहको प्रारम्भिक नतिजामा नेपाली कांग्रेसको सुरुआती अग्रता कायम रहे पनि अन्तर घट्दै गएको देखिन्छ। कांग्रेसले सबैभन्दा बढी २८ स्थानका मेयर र अध्यक्षमा अग्रता लिएको छ। अहिलेसम्म…

धनुषाका ४ स्थानीय तहमा फोरमको अग्रता, जनकपुरमा राजपा अगाडि

स्थानीय तह निर्वाचन अन्तर्गत धनुषाका १८ वटै स्थानीय तहको मतगणना भइरहेको छ। अहिलेसम्म प्रारम्भिक नतिजा सार्वजनिक भएका १३ स्थानीय तहमध्ये संघीय समाजवादी फोरमले सबैभन्दा धेरै ४ स्थानीय तहमा अग्रता लिएको छ। कमला, क्षिरेश्वरनाथ नगरपालिका, हंसपुर नगरपालिकाको मेयर र जनकनन्दीनी गाउँपालिकाको अध्यक्षमा अग्रता लिइरहेको छ। माओवादी केन्द्र र नेपाली कांग्रेसले ३ नगरपालिकामा अग्रता लिइरहेको छ। गणेशमान…