लुम्बिनीमा मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम आउँदै

प्रदेशमा रहेका आधारभूत विद्यालय र बाल विकास केन्द्रहरुको भौतिक अवस्था तथा वातावरणीय पक्षमा सुधार ल्याउन लुम्बिनीमा मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम ल्याउन थालिएको छ।

सम्बन्धित सामग्री

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : साढे तीन हजार विद्यालय छनोट (सूचीसहित)

काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका विद्यालय विवरण सार्वजनिक गरेको छ । भदौ २९ गतेको मन्त्रीस्तरीय निर्णयबाट उक्त कार्यक्रमका लागि ३ हजार ४७५ विद्यालय विद्यालय छनोट गरेको जनाएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत भौतिक सुविधा विस्तार लगायतका कार्यक्रममा सहभागी हुने विद्यालयले स्थानीय तह मार्फत […]

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम: झापाका ८८ विद्यालय छनोट

बनियानी, ८ फागुन: राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत झापाका ८८ विद्यालय छनोटमा परेका छन् । आर्थिक वर्ष २०७८-७९ मा सो कार्यक्रमअन्तर्गत कक्षा कोठा निर्माण, सूचना प्रविधि (आइसिटी) कक्षा सञ्चालन र प्रयोगशाला स्थापनाका लागि जिल्लाका १५ पालिकाका ८८ विद्यालय छनोटमा परेको शिक्षा विकास तथा समन्वय एकाइ झापाका प्रमुख राजकुमार विकले जानकारी दिए । ती विद्यालयका लागि कूल […]

काभ्रेमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : ५८ विद्यालय छनौट

काभ्रेपलाञ्चोक, ५ फागुन। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत काभ्रे ५८ विद्यालय छनोट भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलका अध्यक्षतामा यसै साताको बैठकले उक्त कार्यक्रममा देशभरका चार हजार १५७ मध्ये जिल्लाको ५८ विद्यालय छनोटमा परेको हुन् । छनोट गरिएकामा पनि १३ स्थानीय तहमध्ये सबैभन्दा बढी मण्डनदेउपुर नगरपालिकामा नौ विद्यालय परेका छन् । यस्तै शिक्षा […]

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम: तनहुँका ४७ विद्यालय छनोट

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि तनहुँका ४७ सामुदायिक विद्यालय छनोट भएका छन्।

लुम्बिनी प्रदेश सरकारले शैक्षिक सुधार कार्यक्रम ल्याएको छ : मुख्यमन्त्री केसी

पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सबै बालबालिकालाई शिक्षामा पहुँच विस्तार गर्न शैक्षिक सुधार ल्याएको बताएका छन् । चक र डस्टरको प्रयोग गरी पठनपाठन गराउने चलन हटाएर प्रविधिमैत्री रुपमा पठनपाठन गर्न सरकारले शैक्षिक सुधार कार्यक्रम सुरुआत गरेको उनले बताए । शैक्षिक सुधार कार्यक्रममार्फत विद्यालयको शैक्षिक गुणस्तर तथा भौतिक क्षेत्रमा सुधार गरी बालबालिकाको अध्ययन गर्ने […]

शैक्षिक सुधार कार्यक्रम अलपत्र पर्ने त होइन ?

अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन बजेट सार्वजनिक गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बजेटमा विगतभन्दा कम विनियोजन गरेपछि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेटमा कटौती भएको छ ।  राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेटमा कटौती भएपछि सामुदायिक विद्यालयको भौतिक पूर्वाधार र शैक्षिक गुणस्तरमा नकारात्मक प्रभाव पर्ने सम्भावना बढेको छ ।  यसअघि पूर्व अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को अध्यादेश बजेटमार्फत् राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेट ६ अर्ब रुपैयाँबाट बढाएर १० अर्ब रुपैयाँ पुर्‍याउनु...

दोलखाका ६९  विद्यालयमा शैक्षिक सुधार कार्यक्रम

दोलखा जिल्लाका विद्यालयमा शैक्षिक सुधार कार्यक्रम लागु  भएको छ  । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम लागु भएका जिल्लाका  ६९ विद्यालयमा कार्यक्रम लागु भएको हो । छनोटमा परेका विद्यालयमा शैलुङ गाउँपालिकाका १२, भीमेश्वर नगरपालिकाका १० सामुदायिक विद्यालय, बिगु र तामाकोशीका नौ–नौ, बैतेश्वर गाउँपालिकाका छ तथा गौरीशङ्कर र कालिञ्चोक गाउँपालिका एवं जिरी नगरपालिकाका  पाँचपाँच विद्यालय छनोट भएको शिक्षा विकास तथा समन्वय एकाइ दोलखाले जनाएको छ ।  छनोट भएका विद्यालयको कार्यक्रम सबै स्थानीय तहले कार्...

बागलुङका ११० विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम

गलकोट । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बागलुङका १ सय १० सामुदायिक विद्यालय छानिएका छन् । जिल्लामा रहेका १० स्थानीय तहका ती विद्यालयलाई विभिन्न शीर्षकमा बजेट विनियोजन गरिएको छ । सरकारले सामुदायिक विद्यालयको स्तरोन्नति गर्न पहिलो पटक यो कार्यक्रम ल्याएको जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जिल्लाको […]

ओखलढुङ्गाका ७५ सामुदायिक विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम

ओखलढुङ्गा – ओखलढुङ्गाका ७५  सामुदायिक विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम लागू गरिने भएको छ । त्यसका लागि सबै पालिकाबाट विद्यालय छनोटको काम सकिएको छ । जिल्लाबाट आठ पालिकाका ७५ विद्यालय छानिएका हुन् । यसमा विभिन्न ६ किसिमका कार्यक्रम तयार गरिएको छ । १८ लाख रुपैयाँ बराबरको कक्षा कोठा निर्माणका लागि १२ विद्यालय, सात लाख रुपैयाँ बराबरको खानेपानी र शौचालय निमार्णका लागि दुई विद्यालय छानिएका छन् । त्यस्तै ६ लाख ५० हजार रुपैयाँ बराबरको कम्प्युटर ल्याबका लागि १० र पुस्तकालय तथा प्रयोगशाला निर्माणका लागि सा...