संखुवासभा । दसैं भनेकै निधारमा रातो टीका, कानमा जमरा, शरीरमा नयाँ लुगा लगाउने र मीठा–मीठा परिकार खाएर आफन्तसँग भेटघाट गर्दै खुसी साट्दै हर्षाेल्लासका साथ मनाउने चाडका रूपमा परिचित छ । नेपाली समाजमा दसैंका बेला रातो टीका लगाउने चलन छ । तर, रातो टीका कहिलेदेखि लगाउन थालिएको हो, भन्ने इतिहासमा छेउ टुप्पो भेटिँदैन । पूर्वका किरात […]
The post किरात समुदायकाे दसैं : निधारमा सेताे टिका appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.