क्लबको अपिलपछि साम्बा पिएसजीविरुद्ध खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – लिगको नियम अनुरूप एन अभान्ट ग्वेंगाम्पमा सम्मिलित नेपाली राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ बलियो टोली पेरिस सेन्ट-जर्मेन विरुद्ध आज हुने खेलमा नखेल्ने भनिएतापनि क्लबको अपील पश्चात आज मैदानमा उत्रिने भएकी छिन् । एन अभान्ट ग्वेंगाम्पले लिगसामु गरेको अपील पश्चात साम्बा आज खेल्ने भएकी हुन् । हिजो सार्वजनिक गरेको स्क्वाडमा उनको […] The post क्लबको अपिलपछि साम्बा पिएसजीविरुद्ध खेल्ने first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

एएफसी महिला कप २०२२ छनोट : ‘साम्बा’को अनुपस्थितिले बंगलादेश दबाबमुक्त

काठमाडौँ– राष्ट्रिय महिला लिग खेल्ने क्रममा स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) ले चोट बोकिन् । विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिसविरुद्ध बल ‘कन्ट्रोल’ गरेर ‘ल्याण्डिङ’ गर्ने क्रममा सावित्राले खुट्टामा चोट बोकेकी थिइन् । चोट लागेर घाइते भएपछि सावित्रा मैदान छाड्न बाध्य भइन् । त्यसअघि सावित्राले लिगमा पूरा खेल खेलेकी थिइन् । एपीएफ क्लबको मुख्य हतियार रहेकी सावित्राले २४ […]