साम्बा आज पिएसजीविरुद्ध नखेल्ने

काठमाडौँ (हाम्रो खेलकुद) – फ्रेन्च शीर्ष डिभिजन टोली एन अभान्ट ग्वेंगाम्पमा सम्मिलित नेपाली राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ बलियो टोली पेरिस सेन्ट-जर्मेन विरुद्ध आज हुने खेलमा नखेल्ने भएकी छिन् । एन अभान्ट ग्वेंगाम्पले सार्वजनिक गरेको स्क्वाडमा उनको नाम समावेश गरिएको छैन । यस खेल गत नोभेम्बर ४ मा खेल्ने तालिका रहेको थियो । तर […] The post साम्बा आज पिएसजीविरुद्ध नखेल्ने  first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

फाइनल छाडेर फ्रान्स पुगेकी साम्बा आज पनि पहिलो रोजाइमा परिनन्

हेटौंडा । फ्रान्सको पहिलो डिभिजन क्लब अन आभान्ट ग्वेंगाम्पबाट व्यवसायिक फुटबल खेलिरहेकी नेपाली महिला फुटबलकी स्टार सावित्री भण्डारी ‘साम्बा’ आज पनि पहिलो रोजाइमा पर्न सकिनन् । लिले सङ्गको गर या मरको जारी खेलमा साम्बा पहिलो रोजाइमा नअटाएकी हुन् । फ्रेन्च क्लबले बोलाएपछि वाफ च्याम्पियनसिप छाडेर फ्रान्स पुगेकी साम्बा लगातार तेस्रो खेलमा पनि पहिलो रोजाइबाट बाहिरिएकी […]

प्रतिद्वन्द्वी कठिन भएपनि नेपालले उपाधि जित्नेमा विश्वस्त छु : साम्बा

काठमाडौं । महिला फुटबलर सावित्रा भण्डारी ‘साम्बा’ले आफू फाइनल खेल्न नपाए पनि टिमले एकजुट भएर जित हासिल गर्नेमा विश्वास रहेको बताएकी छन् । साउदी अरेबियामा आज राति हुने पश्चिम एशियाली फुटबल फेडेरेसन ९वाफ० को फाइनलमा साम्बाले क्लबसँगको सम्झौताका कारण खेल्न नपाएपछि सामाजिक सञ्जालमा एक पोष्ट गर्दै उनले टिमले फाइनल जितेर उपाधिसहित घर फर्किने बताएकी छन् […]

स्ट्राइकर ‘साम्बा’ को सन्देश, ‘टोलीको गोलमा खुसी मनाउन आतुर छु’

नेपाली महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ आफू खेल्न नपाएपनि आफ्नो टोली र सहकर्मीहरूलाई आज राती हुने वाफ महिला च्याम्पियनसिपको फाइनल खेलको शुभकामना दिएकी छिन्।...

क्लबको अपिलपछि साम्बा पिएसजीविरुद्ध खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – लिगको नियम अनुरूप एन अभान्ट ग्वेंगाम्पमा सम्मिलित नेपाली राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ बलियो टोली पेरिस सेन्ट-जर्मेन विरुद्ध आज हुने खेलमा नखेल्ने भनिएतापनि क्लबको अपील पश्चात आज मैदानमा उत्रिने भएकी छिन् । एन अभान्ट ग्वेंगाम्पले लिगसामु गरेको अपील पश्चात साम्बा आज खेल्ने भएकी हुन् । हिजो सार्वजनिक गरेको स्क्वाडमा उनको […] The post क्लबको अपिलपछि साम्बा पिएसजीविरुद्ध खेल्ने first appeared on हाम्रो खेलकुद.

साम्बाको ग्वेंगाम्पका लागि दोस्रो खेल आज

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली टोलीकी स्टार फरवार्ड सावित्रा “साम्बा” भण्डारी सम्मिलित एन अभान्ट ग्वेंगाम्पले फ्रेन्च शीर्ष डिभिजन अन्तर्गत आज फ्लिउरी ९१ विरुद्ध खेल्दै छ । घरेलु मैदानमा हुने सो खेल साँझ ७:१५ बजे सुरु हुने छ । साम्बाको आज ग्वेंगाम्पका लागि घरेलु डेब्यु हुनेछ । गत शनिवार बोर्डो विरुद्ध ७५औ मिनेटमा मैदान प्रवेश गरेर […] The post साम्बाको ग्वेंगाम्पका लागि दोस्रो खेल आज  first appeared on हाम्रो खेलकुद.

आई लिग खेल्न एन्जिला, साम्बा र गीता भारत जाँदै

काठमाडौं : भारतीय महिला फुटबलको आई लिग खेल्न नेपाली राष्ट्रिय महिला टोलीका ३ जना खेलाडी भारत प्रस्थान गरेका छन्।राष्ट्रिय महिला टोलीकी गोलरक्षक एवम् कप्तान एन्जिला तुम्बापो सुब्बासहित स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) र डिफेन्डर गीता राना आज राति भारत प्रस्थान गर्दै छन्। एन्जिला र गीता सेथु एफसीसँग आबद्ध रहँदा सावित्रा गोकुलम केरलाबाट खेल्ने छिन्।आई लिगमा सावित्राको यो तेस्रो सिजन हो। यसअघि सावित्रा र अनिता बस्नेतले सन् २०१८/१९ को सिजन सेथु एफसीबाटै खेलेका थिए। उनीहरूकै प्रदर्शनका आधारमा

'साम्बा' चम्किँदा एपिएफको लगातार दोस्रो जित

चितवन : सावित्रा भण्डारी 'साम्बा'को १ गोल र एसिस्टमा सशस्त्र प्रहरी बल (एपिएफ) एफसीले राष्ट्रिय महिला लिगमा लगातार दोस्रो जित निकालेको छ। आज (सोमबार) भएको खेलमा एपिएफले अर्को विभागीय टोली नेपाल पुलिसलाई २–० ले पराजित गरेको हो। एपिएफको जितमा प्रिती राई र साम्बाले १/१ गोल गरे। प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।दुवै गोल दोस्रो हाफमा भयो। ५० औं मिनेटमा पुलिसकी निरु थापाको प्रहार एपिएफकी गोलकिपर एन्जिला तुम्बापो सुब्बाले मुस्किलले बचाइन्। लगत्त

घुँडाको उपचारपछि सावित्रा स्वदेश फिर्ता

२६ माघ, काठमाडौं । कतारमा घुँडाको उपचारपछि नेपाली महिला फुटबलर सावित्रा भण्डारी (साम्बा) आज स्वदेश फर्किएकी छन् । कतारमा करिब ७ महिनाको उपचार गराएर सावित्रा मंगलबार नेपाल फर्कीएकी हुन् । कतार एयरलाइन्सको विमानमा काठमाडौं आइपुगेकी उनलाई एन्फा पदाधिकारीले विमानस्थलमा स्वागत गरेका थिए । नेपाली महिला फुटबलको गोल मेसिनको रुपमा चिनिने सावित्रा गत असारमा उपचारका लागि कतार गएकी थिइन् । […]

उपचारपछि आज स्वदेश फर्कदै साम्बा

काठमाडौँ। नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड खेलाडी साबित्रा भण्डारी (साम्बा) आज स्वदेश फर्किँदैछिन्। करिब साढे ७ महिनापछि आज उनी नेपाल फर्कन लागेका हुन्। गत फागुन ३ गते भएको राष्ट्रिय महिला लिगअन्तर्गत नेपाल पुलिस क्लबविरुद्धको खेलमा घाइते भएपछि उपचारका लागि कतार गएकी थिइन्।

'साम्बा' भएको भए एसियन कपमा छनोट हुन्थ्यौँ - कप्तान नगरकाेटी

काठमाण्डाै – उज्वेकिस्तानमा सम्पन्न एएफसी एसियन कप २०२२ छनोट खेलमा सहभागी भएर आज बिहीवार नेपाली महिला राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ । सहभागी भएको छनोट प्रतियोगितामा सामान्य सावधानी अपनाउन नसक्दा टोली प्रतियोगिताबाट नै बाहिरिन पुग्यो । जसको अर्थ टोलीमा अनुभवको कमी निकै नै खड्कियो । उज्वेकिस्तानको भ्रमणलाई यादगार बनाउँदा बलिया टोलीमाथि नेपालले राम्रो प्रदर्शन गर्‍याे, यसमा कसैको दुई मत छैन । फिफा वरीयतामा नेपालभन्दा निकै माथि रहेको फिलिपिन्समाथि अन्तिम मिनेटसम्म अग्रता लिए पनि कायम राख्न नसक्दा पराजि...