रत्ननगर नगरपालिकाले बेमौसमी वर्षाबाट पीडित किसानलाई राहत दिने

५ कात्तिक, चितवन । चितवनको रत्ननगर नगरपालिकाले केही दिनअघि भएको बेमौसमी वर्षाका कारण प्रभावित बनेका किसानलाई राहत उपलब्ध गराउने भएको छ । धान काटेर भित्र्याउनका लागि सुकाइएको बेला अविरल वर्षा भएपछि पीडित बनेका किसानहरुलाई नगरपालिकाले तत्काल राहत उपलब्ध गराउने मेयर नारायण बनले बताए । मेयर वनले किसानको खेतमै पुगेर क्षतिको अनुगमन र निरीक्षणका क्रममा किसानलाई […]