काठमाडौं । देशको प्रशासनिक मुख्यालय सिंहदरबार, देशभरका प्रहरी कार्यालयदेखि वडातहसम्म सरकारी गाडी कवाडी अवस्थामा मिल्किएको देखेमा आश्चर्य नमाने हुन्छ । अरबौंको ढुकुटी नयाँ बाहन खरिदमा उपयोग भइरहेका बेला सरकारी कार्यालयलाई नै डम्पिङ साईट बनाउने गरी थुपारिएका पुराना बाहनको हालत साँच्चै दयनीय छ । करोडौं पर्ने यी गाडी कति त पुर्नप्रयोगमा आउने हालतमा देखिन्छन् । पुल्चोकस्थित […]