काठमाडौं, २४ फागुन । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले प्राप्त अधिकारको कार्यान्वयनका साथै प्राप्त भइनसकेका अधिकारका लागि महिलाहरुले रचनात्मक सङ्घर्ष जरुरी रहेको बताएकी छिन् । आज ११२औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । महिलालाई संविधान र राज्यले अवसर दिएको भन्दै […]