ओली र नेपालसहितका नेताहरुबीच सिंहदरबारमा छलफल सुरु

काठमाडौं । पार्टीभित्रको विवाद मिलाउन नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच छलफल सुरु भएको छ ।  दुई नेताले अन्य नेताहरुलाई समेत सँगै राखेर छलफल गर्न लागेकाले दुवै पक्षका अन्य नेताहरु पनि सहभागी भएका छन् ।छलफलका लागि ६ बजेको समय तय भएपनि प्रधानमन्त्री ओली पौने ७ बजेमात्र सिंहदरबार पुगेपछि छलफल सुरु भएको हो ।  छलफलमा ओली पक्षबाट ओलीसहित नेता ईश्वर पोखरेल विष्णु पौडेल, सुवास नेम्वाङ र रामबहादुर थापा बादल छन् । त्यसैगरी माधव पक्षब

सम्बन्धित सामग्री

ओली–गौतम छलफल सकारात्मक

काठमाडौं, असार १७ । विभिन्न समूहमा विभाजित कम्युनिस्ट पार्टीबीच एकीकरणका लागि छलफल सुरु भएको छ । एकअर्कालाई नरुचाउने नेताहरू अब एकै ठाउँ बसेर कम्युनिस्ट एकीकरणबारे वातावरण बन्दै गएको छलफलमा सहभागी नेताले जनाएका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान संयोजक बामदेव गौतमबीच बिहीबार छलफल भएको […]

प्रधानमन्त्री देउवा,ओली र प्रचण्डबीच बालुवाटारमा बैठक सुरु,एमसीसी बारे छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको बैठकका लागि एमाले अध्यक्ष ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड केहीबेर अघि बालुवाटार पुग्नुभएको हो । निवर्तमान प्रधानमन्त्री ओली प्रधानमन्त्री पदबाट बाहिरिएपछि औपचारिक बैठकका लागि आज पहिलो पटक […]

बालुवाटारमा प्रधानमन्त्री देउवा, ओली र प्रचण्डबीच छलफल सुरु

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको बैठकका लागि एमाले अध्यक्ष ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज आइतवार दिउँसाे ४ बजेकाे समयमा बालुवाटार पुग्नुभएको हो ।  निवर्तमान प्रधानमन्त्री ओली प्रधानमन्त्री पदबाट बाहिरिएपछि औपचारिक बैठकका लागि आज पहिलो पटक बालुवाटार प्रवेश गर्नुभएको हो । उहाँहरू बीचमा पछिल्लो सम...

ओली–नेपालबीच अधिकार बाँडफाँटबारे छलफल चल्दै

काठमाडौं, साउन १९ । नेकपा एमालेभित्रको आन्तरिक विवाद मिलाउने क्रममा अधिकार बाँडफाँटबारे छलफल सुरु भएको छ। नेकपा एमालेको स्थायी कमिटी बैठक चलिरहँदा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले उठाएका विषयलाई सम्बोधन गर्ने गरी अधिकार बाँडफाँटबारे छलफल सुरु भएको हो। पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले दुवैतर्फबाट कार्यदलमा रहेका नेताहरूलाई अधिकार बाँडफाँटको बारेमा खाका ल्याउन आग्रह गरेको […]

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच छलफल सुरु

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल सुरु भएको छ । काठमाण्डौको एक होटलमा सुरु भएको वार्तामा विवाद समाधान कार्यदलले जुटाएको सहमति र मिल्न बाँकी विषयमा छलफल भइरहेको छ । छलफलमा महासचिव विष्णु पौडेलसहित मध्यम तहका नेताहरू पनि सहभागी छन्  । ओली र नेपालबीच सहमति भएमा आजै संयुक्त वक्तव्य निकाल्ने तयारी रहेकाे बताइएकाे छ ।  यसैबीच नेकपा एमालेको विवाद समाधान कार्यदलले सहमति नजिकै पुगेको दाबी गरेको छ । सिंहदरबारमा आज बुधवार बसेको बैठक...

कसरी मिलाउने ओली-नेपाललाई ? सिंहदरवारमा छलफल गर्दै कार्यदलका नेता

काठमाडौं : नेकपा (एमाले)को विवाद समाधानका लागि गठित कार्यदलको बैठक सुरु भएको छ। सिंहदरवारमा कार्यदलका नेताबिच सहमतिका लागि छलफल सुरु भएको पार्टी अध्यक्ष केपी शर्मा ओली समूहबाट कार्यदलको संयोजक रहेका नेता सुवास नेम्बाङले जानकारी दिए। उनका अनुसार पार्टीको विवाद समाधानका लागि मंगलवार औपचारिक छलफल हुन लागेका हो। ओली र असन्तुष्ट पक्षका…

प्रधानमन्त्री ओली र नेपालबीच छलफल सुरु

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच छलफल सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा छलफल सुरु भएको हो। आजको छलफलले कार्यदलमा रहने संङख्या र नाम टुंगो लगाउने तयारी रहेको छ।

मेरियट होटलमा ओली र नेपालबीच छलफल सुरु

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ। दुई नेताबीच काठमाडौंको नक्साल स्थित मेरियट होटलमा छलफल सुरु भएको हो। पार्टीभित्रको विवाद समाधान गर्नका लागि ओली र नेपाल बुधबारबाट निरन्तर छलफलमा छन्। अध्यक्ष ओली र बरिष्ठ नेता माधवकुमार नेपाल बिच आपसमा जुहारी चल्ने र पानी बाराबारको स्थिति रहदै आएको थियो।अध्यक्ष ओली सहित एमालेको संस्थापन पक्षले आफूहरुलाई आफूहरुलाई स्थान नदिएको र गुटलाई प्रश्रय दिएको माधव नेपाल पक्षले आ

मेरियट होटलमा ओली-नेपालबीच छलफल सुरु

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधकुमार नेपालबीच छलफल सुरु भएको छ

ओली-नेपाल भेटवार्ता, एमालेको एकता जोगाउने सूत्रबारे छलफल

काठमाडौं, ८ वैशाख । नेकपा एमालेको फुट जोगाउन अध्यक्ष केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ । नक्शालस्थित होटल मेरिअटमा दुई नेताबीच भेटवार्ता सुरु भएको हो । भेटमा एमालेको एकता जोगाउने सुत्रबारे छलफल चलिरहेको बुझिएको छ । भेटवार्ताको वातावरण योगेश भट्टराईले गरेका हुन् । उनले आज दिउँसो बालुवाटार पुगेर प्रधानमन्त्री […]