ओली-नेपाल भेटवार्ता, एमालेको एकता जोगाउने सूत्रबारे छलफल

काठमाडौं, ८ वैशाख । नेकपा एमालेको फुट जोगाउन अध्यक्ष केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ । नक्शालस्थित होटल मेरिअटमा दुई नेताबीच भेटवार्ता सुरु भएको हो । भेटमा एमालेको एकता जोगाउने सुत्रबारे छलफल चलिरहेको बुझिएको छ । भेटवार्ताको वातावरण योगेश भट्टराईले गरेका हुन् । उनले आज दिउँसो बालुवाटार पुगेर प्रधानमन्त्री […]

सम्बन्धित सामग्री

ओली–नेपाल संवादहिनता तोडियो

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालबीच मेरियट होटलमा वार्ता भएको छ ।बुधबार साँझ भएको वार्र्तामा पार्टीमा उत्पन्न विवाद समाधान गर्ने विषयमा छलफल भएको थियो । वार्तामा दुवैतर्फका दोस्रो तहका नेताहरु पनि सहभागी थिए । ओली पक्षबाट ईश्वर पोखरेल र विष्णु पौडेल तथा नेपाल पक्षबाट भीम रावल र […]

ओली–नेपाल वार्ताका ११ तस्बिर

नेकपा एमालेको विवाद समाधानको पहल स्वरुप बुधबार साँझ अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेताबीच वार्ता भयो । एमाले विवाद मिलाउन गठन भएको कार्यदलका केही सदस्यसमेत सहभागी बैठकमा ठोस सहमति नभएपनि छलफल सकारात्मक रहेको नेताहरुले बताएका छन् । वार्ताका तस्बिरहरु हेर्नुहोस्/ तस्बिर-रासस र प्रम सचिवालय

तस्विरमा हेर्नुहोस ओली-नेपाल भेटवार्ता

काठमाडौं, २३ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच सकारात्मक छलफल भएको छ । काठमाडौंको होटल म्यारियटमा भएको भेटवार्ता सकारात्मक भएको भेटमा सहभागी नेताहरुले दाबी गरेका छन् । पार्टीभित्रको विवाद हल गर्नको लागि दुवै नेता सहमत भएका हुन् । विवाद समाधान गर्न गठित कार्यदलका सदस्यहरुले सहमतिको मस्यौदा […]

ओली-नेपाल भेटवार्ता सकियो, नेपालले भने-राजीनामा टर्यो

काठमाडौं, ३० बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको भेटवार्ता सम्पन्न भएको छ । करिब चार घण्टा लामो समयसम्म चलेको भेटवार्ता भर्खरै सम्पन्न भएको हो । बुढानिलकण्ठस्थित् व्यवसायी रामेश्वर थापाको घरमा दुई नेताबीच छलफल भएको थियो । पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला ओली र नेपाल छलफलमा […]

ओली–नेपाल वार्ता : के थियो ओलीको अफर ?

काठमान्डाैं / नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । काठमाडौंको होटेल म्यारियटमा बिहीबार ओली र नेपालबीच ‘वान टु वान’ छलफल भएको हो । दुई नेताबीच बुधबारसमेत छलफल भएको थियो । तर, दुवै नेता आ–आफ्नै अडानमा अडिग भएपछि कुनै सहमति जुट्न सकेन ।... The post ओली–नेपाल वार्ता : के थियो ओलीको अफर ? appeared first on Purbeli News.

ओली–नेपाल वार्ता : के थियो ओलीको अफर ?

नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । काठमाडौंको होटेल म्यारियटमा बिहीबार ओली र नेपालबीच ‘वान टु वान’ छलफल भएको हो । दुई नेताबीच बुधबारसमेत छलफल भएको थियो । तर, दुवै नेता आ–आफ्नै अडानमा अडिग भएपछि कुनै सहमति जुट्न सकेन । जसका कारण विवाद झन्झन् बढने देखिएको छ ।एमाले स्रोतका अनुसार छलफलका क्रममा नेता नेपालले पार्टीलाई एकताबद्ध बनाउन २ जेठ २०७५ मा फर्किनुपर्ने अडान राखेका थिए । तर, प्रधानमन्त्री

ओली–नेपाल छलफलमा सहमति किन जुटेन सकेन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । काठमाडौंको होटेल म्यारियटमा बिहीबार ओली र नेपालबीच ‘वान टु वान’ छलफल भएको हो । दुई नेताबीच बुधबारसमेत छलफल भएको थियो । तर, दुवै नेता आ–आफ्नै अडानमा अडिग भएपछि कुनै सहमति जुट्न सकेन । […] The post ओली–नेपाल छलफलमा सहमति किन जुटेन सकेन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

ओली-नेपाल दोस्रो दिनको छलफल सकियो

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको दोस्रो दिनको छलफल पनि सकिएको छ । करीब डेढ घण्टा लामो छलफलपछि प्रधानमन्त्री ओली होटल मेरियटबाट बाहिरिएका छन् । ओली र नेपालबीच वार्ता भएको बिहीवार लगातार दोस्रो दिन हो । बिहीवार होटल पुगेपछि प्रधानमन्त्री ओली र नेता नेपालले झ्यालबाट धरहराको दृश्यावलोकन पनि गरेका थिए । भेटमा के कस्तो कुराकानी भयो भन्ने सार्वजनिक हुन सकेको छैन । यसअघि बुधवारको भेटमा दुवै जनाले आ-आफ्नो पुरानै अडान दोहोर्‍याएका थिए ।

ओली-नेपाल वार्ता सम्पन्न

काठमाडौं। नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेपालसँगको छलफलबाट बाहिरिएका छन्। आज दुवै नेताबीच दोस्रो दिन छलफल भएको हो। छलफलको निष्कर्ष के रह्यो भन्ने कुरा भने आउन बाँकी छ।

ओली नेपाल भेटवार्ताको तस्बिर सार्वजनिक

काठमाडौं । पार्टी विभाजनको संघारमा पुगेका बेला एमाले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच झण्डै दुई घण्टा गोप्य वार्ता भयो । काठमाडौको मेरियट होटलमा दुई नेताबीच झण्डै दुई घण्टा भेटवार्ता भएको हो । भेटवार्तामा के के छलफल भयो भन्ने खुलिसकेको छैन । तर, नेताद्वय बीच भएको भेटवार्ताको तस्वीर भने सार्वजनिक भएको छ । अध्यक्ष तथा प्रधानमन्त्री ओली प्रेस सल्लाहकार सूर्य थापाले दुई नेताबीच भएको वार्ताको तस्वीर सार्वजनिक गरेका हुन् ।भेटवार्तापछि बाहिरिने क्रममा बरिष्ठ नेता नेपालले अहि