एमालेका कारण नागरिकता ऐन ल्याउन सकेनौं : प्रचण्ड

८ चैत, जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेले गरेको संसद अवरोधका कारण नागरिकतासम्बन्धी ऐन पारित हुन नसकेको बताएका छन् । मधेश प्रदेशका कार्यकर्ताका लागि मंगलबार जनकपुरधाममा आयाजित प्रशिक्षण कार्यक्रममा उनले आफूहरु नागरिकता विधेयक चाँडै पारित गर्नुपर्ने पक्षमा रहे पनि एमालेको अवरोधका कारण ल्याउन नसकेको टिप्पणी गरेका हुन् । मधेशी जनताको […]

सम्बन्धित सामग्री

(अ)नागरिक नागरिक बन्ने बाटो खुलेको सरकारको एक वर्ष

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकारले गरेको पहलकदमीका कारण आएको नागरिकता ऐन (पहिलो संशोधन) २०७९ पछि वर्षौंदेखिका नागरिकताविहीनले नागरिकता पाउने बाटो खुलेको छ । नागरिकता नहुँदा मतदान गर्न समेत नपाएका धनुषाका इन्द्रजित साफीले भन्नुभयो, नागरिकता नहुँदा हाम्रो मताधिकार मात्रै खोसिएको थिएन । सम्मानपूर्वक बाँच्न पाउने हकदेखि सम्पत्ती, शिक्षा, स्वास्थ्य, रोजगारी र नागरिकले पाउने सम्पूर्ण …

प्रचण्ड र रामचन्द्र कसका अगाडि घुँडा टेके स्पष्टै छः सचेतक बर्तौला

काठमाडौं : नेकपा एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले राष्ट्रहित विपरित नागरिकता विधेयक प्रमाणीकरण गर्नेलाई कारबाही गर्नुपर्ने बताएका छन्।आइतबार सामाजिक सञ्जालमार्फत सचेतक बर्तौलाले नागरिकता विधेयक प्रमाणीकरण गर्ने र राष्ट्र विरोधि अपराधमा संलग्न व्यक्तिलाई कारबाही सुरु गर्नुपर्ने बताएका हुन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलमाथि कारबाही गर्न माग गरेका हुन्। ‘ प्रचण्ड जहाज चढ्नु केही क्षण अगाडि मात्र नागरिकता ऐन जारी हुनुले प्रचण्ड र र

नागरिकता विधेयकबारे गृहमन्त्री र माओवादी अध्यक्षबीच छलफल

नेपाल सरकारले संघीय संसदमा पेस गरेको ‘नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ बारे गृहमन्त्री बालकृष्ण खाणले सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गरेका छन् ।सोमबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटमा सरकारले संसद्मा पेस गरेको नागरिकता विधेयकबारे छलफल भएको गृहमन्त्री खाणले जानकारी दिएका छन् । प्रचण्डसँगको भेटपछि छलफल सकारात्मक भएको खाणले जानकारी दिए । सरकारले नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक

माओवादी अध्यक्ष प्रचण्ड र गृहमन्त्री खाँणबीच नागरिकता विधेयकबारे छलफल

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयकबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका छन् । आज (सोमबार) बिहान दाहाल निवास खुमलटारमा भएको भेटमा सरकारले संसदमा पेस गरेको नागरिकता विधेयकबारे छलफल गरेको र छलफल सकारात्मक भएको गृहमन्त्री खाँणको भनाइ उद्धृत गर्दै उनको सचिवालयले जनाएको छ । सरकारले नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न […]

नागरिकता विधेयकबारे माओवादी अध्यक्ष प्रचण्ड र गृहमन्त्री खाँणबीच छलफल

२७ असार, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयकबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् । सोमबार बिहान दाहाल निवास खुमलटारमा भएको भेटमा सरकारले संसदमा पेस गरेको नागरिकता विधेयकबारे छलफल गरेको र छलफल सकारात्मक भएको गृहमन्त्री खाँणको भनाइ उद्धृत गर्दै उनको सचिवालयले जनाएको छ । सरकारले नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन […]

नागरिकता विधेयकबारे गृहमन्त्री खाण र माओवादी अध्यक्षबीच छलफल

नेपाल सरकारले संघीय संसद्मा पेस गरेको ‘नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ बारे गृहमन्त्री बालकृष्ण खाणले सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल...

नागरिका विद्येयक अघि बढाउने सरकारको तयारी, गृहमन्त्रीको सक्रियता बढ्यो

काठमाडौंं, २२ जेठ । सरकारले नागरिकता विद्येयक अघि बढाउने तयारी गरेको छ । यसको लागि गृहमन्त्री बालकृष्ण खाँणले सक्रियता बढाएका छन् । हिजोमात्रै उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग यो विषयमा छलफल गरेको बुझिएको छ । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ साल साउन २२ गतेदेखि संसदमा […]

नागरिकता विधेयक अघि बढाउने तयारी, प्रचण्डसँग गृह र कानुनमन्त्रीको छलफल

५ जेठ, काठमाडौं । सरकारले नागरिकता विधेयक अघि बढाउने तयारी गरेको छ । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २२ साउन २०७५ देखि संसदमा छ । यसलाई अघि बढाउन बिहीबार गृहमन्त्री बालकृष्ण खाँण र कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीले सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग […]

प्रधानमन्त्री फर्केलगत्तै नागरिकता ऐन पारित हुन्छ : प्रचण्ड

१३ कात्तिकm काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बेलायतबाट फर्किने वित्तिकै नागरिकता ऐन पारित हुने दावी गरेका छन् । शनिबार सर्लाहीमा आयोजित कार्यक्रममा उनले यो गठबन्धन सरकारले नै मधेसी जनताको नागरिकताको समस्या हल गर्छ भन्ने प्रमाणित गर्ने बताए । ‘सबै प्राविधिक कुरा म अहिले भन्दिन । प्रधानमन्त्री फर्केर आएपछि नागरिकता ऐन […]