प्रचण्ड र रामचन्द्र कसका अगाडि घुँडा टेके स्पष्टै छः सचेतक बर्तौला

काठमाडौं : नेकपा एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले राष्ट्रहित विपरित नागरिकता विधेयक प्रमाणीकरण गर्नेलाई कारबाही गर्नुपर्ने बताएका छन्।आइतबार सामाजिक सञ्जालमार्फत सचेतक बर्तौलाले नागरिकता विधेयक प्रमाणीकरण गर्ने र राष्ट्र विरोधि अपराधमा संलग्न व्यक्तिलाई कारबाही सुरु गर्नुपर्ने बताएका हुन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलमाथि कारबाही गर्न माग गरेका हुन्। ‘ प्रचण्ड जहाज चढ्नु केही क्षण अगाडि मात्र नागरिकता ऐन जारी हुनुले प्रचण्ड र र